Logo

रिपोर्टर्स नेपाल

महिला पत्रकारको रहस्यमय मृत्यु,हत्या गरिएको आफन्तको आरोप

-रिपोर्टर्स नेपाल/संवाददाता

कैलाली, ३ असोज । कैलालीको सुख्खडमा एक जना रेडियो पत्रकार महिलाको रहस्यमय मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका ४ घर भएकी २३ बर्षीय रेडियो

विस्तृत पढ्नुहोस
भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ३ असोज । मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेका कारण देशभर सामान्य बदली हुने मौसम प्रर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिनभर देशका केही स्थानहरूमा मेघगर्जन

६ महिनापछि फेवातालमा डुंगा सरर…

पोखरा, ३ असोज । छ महिनादेखि बन्द भएको फेवातालमा शुक्रबारबाट डुंगा सचलनमा आएको छ। कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि बन्द भएको डुंगा

मास्कमा मनपरी

काठमाडौं, ३ असोज । मास्क प्रयोग अनिवार्य बनेको छ। तर, कति गुणस्तरीय छ भन्ने कसैलाई थाहा छैन। बजारमा छ्यापछ्याप्ती पाउने मास्कले कोरोना भाइरस रोक्न सक्छन्रसक्दैनन् भनेर सरकारले नियमन गरेको छैन।

नेपाल साख निर्धारणमा ढिलाइ

काठमाडौं, ३ असोज । विदेशी लगानी आकर्षणका लागि महत्त्वपूर्ण मानिने सूचक नेपाल साख कन्ट्री रेटिङ निर्धारण गर्ने लामो समयदेखिको नेपालको प्रयासले अझै सार्थकता पाउन सकेको छैन । २०७५र७६ को बजेटमकै

पोखरीमा महिलाको शव भेटियो

कपिलवस्तु, ३ असोज । यशोधरा गाउँपालिका-२ विचली भडेहरको पोखरीमा एक महिलाको शव भेटिइको छ। सोही वडाकी २१ वर्षीय अनिता पासीको शव डुबेको अवस्थामा सार्वजनिक पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको

असोज ५ देखि पूर्ण क्षमतामै आन्तरिक उडानः टिकट बुकिङ खुला

काठमाडौं, ३ असोज । असोज ५ देखि बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न

संविधानसँगै संरचना तयार

काठमाडौँ, ३ असोज । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको छ । संविधान जारीपछि राजनीतिक रूपमा पूरा गर्नुपर्ने दायित्वहरू क्रमशः कार्यान्वयनमा छन् । कानुन र आवश्यक संरचना निर्माणका काम केही सीमितबाहेक

खोलाले बगाउँदा बाबु छोरी बेपत्ता

नवलपरासी, ३ असोज । पूर्वी नवलपरासीको अरुणखोलाले बगाएर एकै घरका बाबु छोरी बेपत्ता भएकाछन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार खोलाले बगाएर बेपत्ता हुनेमा मध्यविन्दु १५ तल्लो

मलमास र भगवान विष्णुको सम्बन्ध

सुर्य वर्ष ३६५ दिन र ६ घन्टाको हुन्छ, जब चन्द्रमा ३५४ दिनको हुन्छ । दुई वर्षबीच करीब ११ दिनको अन्तर पर्छ । यो अन्तरमा हरेक तीन वर्षमा करीब एक महिनाको

काठमाडौं महानगर क्षेत्रका ४४४ कोरोना संक्रमित सम्पर्कविहीन

काठमाडौं, ३ असोज । काठमाडौं महानगर क्षेत्रका ४४४ जना कोरोना संक्रमित सम्पर्कबिहीन भएका छन् । शुक्रबार अपरान्हसम्म ४४४ जना संक्रमित सम्पर्कबिहीन रहेका काठमाडौं महानगरपालिकाले एक तथ्यांक सार्वजनिक गरेको छ ।

निजी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री पुन परिवारसहित होम आइसोलेसनमा

काठमाडौँ, ३ असोज । निजी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री वर्षमान पुन पाँच दिनका लागि होम आइसोलेसनमा बसेका छन् । मन्त्री पुनलगाएत सबै परिवार नै होम आइसोलेसनमा बसेका छन् ।