Logo

रिपोर्टर्स नेपाल

विदेशबाट सोमबार ७०३ जना नेपाल फर्किए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ भाद्र । सोमबार विदेशबाट ७०३ जना नेपाल फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सोमबार १४ जना विदेशी र कुटनीतिज्ञसहित ७०३ जना नेपाल आएका

विस्तृत पढ्नुहोस
ट्राफिक प्रहरी कुटेको अभियोगमा पक्राउ परेका थप चार जनामा कोरोना

ललितपुर, २३ भाद्र । मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका थप चार जनाको कोरोना पोजिटिभ देखिएको छ। महानगरीय प्रहरी परिसर, ललितपुरले सोमबार थप चार जनामा कोरोना

कंगनालाई उच्चस्तरीय सुरक्षा, २४सै घण्टा १० सुरक्षाकर्मीको पहरा

नयाँदिल्ली, २३ भाद्र । बलिउड अभिनेत्री कंगना रनौतमाथि धम्की आएपछि उनलाई वाई प्लसु क्याटगोरीको सुरक्षा दिइएको छ । उनको सुरक्षामा १० सशस्त्र कमाण्डर तैनाथ हुनेछन् । सिफ्टका आधारमा २४सै घण्टा

जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय

काठमाडौं, २३ भाद्र । सरकारले तीन वर्षदेखि रोकिएको कृषि योग्य जग्गाको कित्ताकाट खुला गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कित्ताकाट खुलाउने निर्णय गरेको हो। भदौ १८ गते

कोरोना फैलिएको ठाउँमा एक घर, एक परीक्षण गर्न कांग्रेसको माग

काठमाडौं, २३ भाद्र । नेपाली कांग्रेसले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा एक घर, एक परीक्षण गर्न आग्रह गरेको छ। सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको

नेपालमा तीव्र, विदेशमा मत्थर

काठमाडौं, २३ भाद्र । अन्नपूर्ण पोस्ट्ले गत असार १६ गते विदेशका नेपालीमा कोरोना प्रभावबारे विस्तृत रिपोर्टिङ गरेको थियो। असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो।

स्थानीय तहका कर्मचारीः हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि

गौर, २३ भाद्र । रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको

कोरोनाले सामाजिक आर्थिक अवस्था प्रभावित

काठमाडौं, २३ भाद्र । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो समय परिवार परिवारमा बढेको छ । विज्ञहरुले लकडाउन खुकुलो हुनु, अनुशासनको पालना कम हुनु, सार्वजनिक यातायातका साधनको प्रयोग बढ्नु तथा पारिवारिक

साक्षर नेपाल घोषणा सर्ने

काठमाडौँ, २३ भाद्र। नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर

सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी

काठमाडौँ, २३ भाद्र। नेपालमा कोरोना भाइरस कोभिड–१९ महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौ स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा

आरोप पुष्टि गर्न डा.सुवेदीको चुनौती

पोल्याण्ड, २३ भाद्र । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् पोल्याण्डका पूर्वअध्यक्ष डा.बोधराज सुवेदीले आफूलाई मानव तस्करमा संलग्न भएको आरोपको खण्डन गर्दै आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ । उहाँले

नक्कली प्रेस कार्ड छापेर बिक्री गर्ने तीन जना पक्राउ

काठमाडौं, २३ भाद्र । नक्कली प्रेस कार्ड छापेर बिक्री गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बागबजारमा रहेको कालिका प्रिन्टका तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार नियन्त्रणमा लिएको