Logo

रिपोर्टर्स नेपाल

क्यालेन्डर निर्माण गर्न मन्त्रीको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२१ भाद्र । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै विश्वविद्यालयले कोभिड केन्द्रित क्यालेन्डर निर्माण गर्न निर्देशन दिनुभएको छ । उहाँले ६ महिनाभित्र क्यालेन्डर निर्माण

विस्तृत पढ्नुहोस
पराजितलाई सांसद ‘उपहार’

काठमाडौं, २१ भाद्र । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा पराजित भएका नेताहरुलाई सांसद बनाउने निर्णय गरेसँगै पार्टीभित्र शीर्ष नेताहरुको आलोचना शुरु भएको छ । गत निर्वाचनमा पराजित भएका पार्टीका

कोभिड–१९ का लागि जारी दस्तावेज अपुग, एकीकृत कानुन बनाउन सर्वोच्चको आदेश

काठमाडौं, २१ भाद्र । कोरोना भाइरसको महामारीलाई व्यवस्थापन गर्न सरकारले पुराना कानुनका सहारा लिई हालसम्म १० वटा मापदण्ड र कार्यविधि जारी गरेको भए पनि त्यसले उद्देश्यलाई सम्बोधन गर्न नसकेको सर्वोच्च

कोरोनाले ठप्प पढाइ असोजदेखि शुरु हुने

काठमाडौं, २१ भाद्र । पाँच महिनादेखि कोरोनाका कारण पठनपाठन ठप्प भएको सामुदायिक विद्यालय र केही निजी विद्यालयमा असोज १ गतेबाट पढाइ शुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि

खानेपानी माग्न गएका उपभोक्ता हिरासतमा

दोलखा, २१ भाद्र । दोलखाको मेलुङ गाउँपालिका केन्द्रस्थित गाउँका खानेपानी माग्न गएका उपभोक्ता हिरासतमा पुगेका छन्। मेलुङ गाउँपालिका-४, भेड्पुस्थित अरले खानेपानी आयोजनाको लागि आएको बजेट गाउँपालिकाले आर्थिक वर्षको सुरुमै रकमान्तर

कर्णालीको स्वास्थ्यमा फड्को

सुर्खेत, २१ भाद्र। कोरोना भाइरसको सङ्क्रमण मुलुकमा बढ्दै जाँदा यसले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा नयाँ अवसर जुटाइदिएको छ । विगतमा झाडापखाला, हैजा जस्ता सामान्य रोगबाट समेत मृत्युवरण गर्नुपर्ने यस

सडकमै आयो ‘सडक-२’

एजेन्सी, २१ भाद्र । सन् १९९१ मा रिलिज भएको फिल्म सडक त्यस्तो महान् फिल्म थिएन जसको सिक्वेल नै बनाइहाल्नु परोस्। आफ्नो जमानामा जादु चलाएका निर्देशक महेश भट्टको आत्मविश्वासले सडकको सिक्वेलमा

कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिंदै

काठमाडौं, २१ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ। शिक्षा पत्रकार

नेपाल-भारत वार्ताका लागि गहन पहल

काठमाडौं, २१ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादपछि दुई देशका संयन्त्रहरूबीच वार्ताका गृहकार्य भइरहेका छन्। भारतीय स्वतन्त्रता दिवसका अवसरमा साउन ३१ गते

कांग्रेस संस्थापन इतर बैठकः निर्णय सच्याउन देउवालाई आग्रह, नमाने अनशन

काठमाडौं, २१ भाद्र । विधानविपरीत विभाग गठन गरिएको भन्दै सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवालाई निर्णय सच्याउन आग्रह गर्ने निर्णय गरेको छ। सभापतिले

इस्टु मकवानपुरद्वारा प्याब्सन कार्यालयमा ताला

हेटौंडा, २१ भाद्र । संस्थागत विद्यालय शिक्षक युनियन इस्टु मकवानपुर जिल्ला समिति र हेटौंडा उपमहानगर समितिले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन मकवानपुरको कार्यालयमा तालाबन्द गरेको छ । प्याब्सन मकवानपुर

लेनदेनको विषयलाई लिएर हितैषी साथीको हत्या गर्ने पक्राउ

भद्रपुर, २१ भाद्र। लेनदेनको विषयलाई लिएर आफनै मिल्ने साथीले हत्या गरेको आरोपमा एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । झापा शिवसताक्षी ११ मैनाचुलीका २९ वर्षीय गोमनसिंह मगरको हत्या गरेको आरोपमा सोही