Logo

रिपोर्टर्स नेपाल

निजी अस्पतालको कोरोना रिपोर्टले भुक्तानी नदिन बिमा समितिको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ भाद्र । निजी अस्पतालमा गरिएको कोरोना परीक्षण रिपोर्ट अनुसार बिमा कम्पनीले भुक्तानी दिनु नपर्ने बिमा समितिले जनाएको छ । कोरोना बिमा मापदण्ड २०७७

विस्तृत पढ्नुहोस
कोभिडविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा आउछः विश्व स्वास्थ्य सङ्गठन

जेनेभा, २१ भाद्र । विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख

गीताको हत्या आरोपमा पक्राउ परेका भतिजा निर्मल घरमा आउजाउ गर्थे

काठमाडौँ, २१ भाद्र । ललितपुर अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्याको संलग्न भएको आशङ्कामा उहाँका भतिजा निर्मल केसीलाई प्रहरीले प्रक्राउ गरेको छ । निर्मललाई ललितपुरकोे भैँसीपाटी घरबाट प्रक्राउ गरेर

काठमाडौँका सात वटा वडा कोरोना ‘हटस्पट’ बन्दै

काठमाडौँ, २१ भाद्र। काठमाडौँ उपत्यकामा कोभिड–१९ का सङ्क्रमित सात हजार ३८ पुगेको छ । दश दिनमा उपत्यकामा दोब्बर सङ्क्रमित थपिएका हुन् । भदौ ८ गते काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामा तीन

उपत्यकामा आज ४०८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २० भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ४  सय ८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १ हजार ४१  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ४ सय

आज १ हजार ४१ कोरोना संक्रमित थपिए

काठमाडौं,  २० भाद्र । नेपालमा कोरोना भाइरसका आज १ हजार ४१  जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४५ हजार २ सय ७७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

आत्मविश्वासका साथ काम गर्न निर्देशन

काठमाडौँ, २० भाद्र। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मिडियामा आएका हल्लाको पछाडि नलागी आफ्ना नियमित काममा ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा उहाँले भन्नुभयो, “हल्लाको

एक महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी फेला

बैतडी, २० भाद्र । बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले

यो वर्षकै पहिलो आरोहण अनुमति प्रदान

काठमाडौँ, २० भाद्र । कोभिड–१९ सङ्क्रमणका कारण शिथिल पर्यटन क्षेत्रका लागि आशाको सञ्चार गराउने खबर छ । महामारीले विश्वमै चर्चित नेपालको आरोहण क्षेत्र पनि प्रभावित बनेको समयमा सरकारले शुक्रबार वर्षकै

होम डेलिभरीको मापदण्ड तोकियो

काठमाडौं, २० भाद्र । जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा छ। यससँगै शुक्रबारदेखि घरदैलो सेवा समेत सञ्चालनमा आएको छ। सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू

पौडेल पक्ष देउवासँग झनै रुष्टः रणनीति बनाउन आज बैठक

काठमाडौं, २० भाद्र । कांग्रेस सभापति शेरबहादुर देउवाले विभाग गठनको काम नरोकेपछि असन्तुष्ट पक्ष थप रुष्ट बनेको छ। सभापति देउवाले बुधबार र बिहीबार थप २ विभागमा करिब १ सय सदस्य

जापानी समुद्री क्षेत्रमा कार्गो पानीजहाज दुर्घटनाः पाँच हजार ८ सय गाई मरे

टोकियो, २० भाद्र । न्यूजील्यान्डबाट चीनतर्फ गाईवस्तु लिएर गइरहेको एउटा विशाल कार्गो पानीजहाज जापानी समुद्री क्षेत्रमा डुबेको छ। सामुद्रिक आँधी तुफानका कारण “गल्फ लाइभस्टक” नामको पानीजहाज बुधबार बिहान डुबेको हो।