काठमाडौं, २ मंसिर । नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको १२ वर्ष बितिसकेको छ । तैपनि यस संवत्को प्रयोगका विषयमा ठोस कार्यविधि बन्न सकेको छैन ।
काठमाडौं, २ मंसिर। कोरोना सङ्क्रमणबाट दुईजना चिकित्सकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार राति र सोमबार बिहान सङ्क्रमित दुबैजना चिकित्सकको उपचारकै क्रममा मृत्यु भएको जनाएको छ ।
काठमाडौँ, २ मंसिर । ‘मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज अन्तर्गत मङ्गलबार नेपाल र बङ्गलादेशबीच दोस्रो र अन्तिम खेल हुँदैछ । नेपालले दोस्रो खेल पनि बङ्गबन्धु रङ्गशालामा बङगलादेशसँग उसकै घरेलु
लमजुङ,२ मंसिर। हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ पर्न थालेको छ । माथिल्लो क्षेत्रमा सोमबार दिउँसोबाट हिउँ परेको स्थानीयले बताएका छन् । दिउँसोदेखि निरन्तर हिउँ परेपछि मनाङमा चिसो बढेको छ ।
काठमाडौँ, १ मंसिर । तिहारको पाँचौँ अर्थात् अन्तिम दिन आज भाइटीका लगाइँदैछ । प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो । यस वर्षको भाइटीकाको उत्तम
काठमाडौँ, १ मंसिर । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवाद समाधानका लागि वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आइतबार नेता
बर्लिन, १ मंसिर । कोरोना खोप विकास गरिरहेका एक विज्ञले महामारीका कारण अस्तव्यस्त बनेको दिनचर्या अर्को हिउँदसम्ममा सामान्यमा फर्किने बताएका छन्। बायोटेकका संस्थापक प्राध्यापक उगुर सहिनले आउँदो गर्मीयामसम्म खोपको महत्वपूर्ण
हङकङ, १ मंसिर । हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। जसमध्ये अधिकांश नेपाली रहेको अधिकारीहरूले बताएका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक ९ वर्षीय बालकसहित
काठमाडौं,१ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । लामो विवादपछि बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता
काठमाडौं, १ मंसिर । नेपाल संवत्को नयाँ वर्ष शुरू हुने दिन नै नेवारहरूको म्हः पूजा गर्ने भएकाले धेरैजसोलाई यो नेवारको संवत् भन्ने भ्रम छ। तर, नेपाल संवत् शुरू भएको कार्तिक
सिमकोट, १ मंसिर। नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गका कोरोना संक्रमितलाई हेलिकोप्टरबाट काठमाडौं उद्धार गरिएको छ । संक्रमितलाई स्वास फेर्क कठिन भएपछि आईतवार महँगोमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं उद्धार गरिएको हो ।
काठमाडौं, १ मंसिर। नेपाल क्रिकेट संघ(क्यान)ले प्रमुख प्रशिक्षक पदका लागि १४ जना उम्मेदवारको अन्तर्वार्ता टुंग्याएको छ । अन्तर्राष्ट्रिय क्रिकेट संघ(आईसीसी)ले प्रमुख प्रशिक्षक पदका लागि छोट्याएको सूची प्राप्त हुनासाथ क्यानले अन्तर्वार्ता