Logo

रिपोर्टर्स नेपाल

रावणले सीतालाई अपहरण गरेर लगेर पनि किन स्पर्श गरेनन्

रामायणका हरेक घटना आज हाम्रो दिमागमा ताजा छन् । रामायाण हेरिसकेपछि सबैको मनमा एउटा प्रश्न आउछ । सीतालाई रावणले अपहरण गरेर लगे पनि किन स्पर्श

विस्तृत पढ्नुहोस
ललितपुरको किष्ट हस्पिटलले स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको सुचना नै लुकायो

काठमाडौं, ११ भाद्र । ललितपुरस्थित किष्ट मेडिकल कलेजमा धमाधम स्वास्थ्यकर्मी संक्रमित हुँदै होम आईसोलेसनमा बसेर निको भएपछि काममा फर्किएका छन् । तर अस्पताल प्रशासनले भने बिरामीको चाप घट्ने चिन्ताले स्वास्थ्यकर्मी

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियो

काठमाडौँ, ११ भाद्र । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । अघिल्लो पटक एक साताको लागि जारी भएको निषेधाज्ञा बुधबार राति १२ बजेपछि सकिँदैथियो । बुधबार जिल्ला प्रशासन

सङ्क्रमण तेस्रो चरणमा गएको सङ्केत, ‘कन्ट्याक्ट ट्रेसिङ’मा जोड

काठमाडौँ, ११ भाद्र । काठमाडौँ उपत्यकामा मङ्गलबारसम्ममा कोभिड–१९ का कुल सङ्क्रमित तीन हजार ७०२ पुगेको छ । जसमध्ये काठमाडौँमा दुई हजार ९५५, ललितपुरमा ४६३ र भक्तपुरका तीन सय जना छन्

वीरगञ्ज आइपुग्यो २५ सय टन युरिया मल

वीरगञ्ज, ११ भाद्र । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको २५ सय टन रासायनिक युरिया मल वीरगञ्जको सुख्खा बन्दरगाहमा आइपुगेको छ । युरिया मलको अभावमा किसानहरू छटपटिइरहेको

होटल क्वारेन्टाइन राख्न शुरु, हानले हाललाई ६२ होटल छुट्यायो

काठमाडौँ, ११ भाद्र । उपत्यकाका क्वारेन्टाइन पर्याप्त नभएका बेला विदेशबाट फर्किनेलाई होटल क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । हिजो विदेशबाट आएका १५५ जना नेपाली होटल क्वारेन्टाइनमा बसिसकेका होटल सङ्घ नेपाल

बुटवलमा प्रहरी हिरासतमा रहेका १३ अभियुक्तमा कोरोना सङ्क्रमण

बुटवल, ११ भाद्र । ईलाका प्रहरी कार्यालय बुटवलमा हिरासतमा राखिएका १३ जना अभियुक्तमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसअघि इलाका प्रहरी कार्यालयमा रहेर मुख्यमन्त्री शङ्कर पोखरेलको एस्कोर्टिङमा खटिएका तीन

काठमाडौंमै गाई काटेर खोलामा फाल्ने छेन्डुक पक्राउ

काठमाडौं, १० भाद्र । गाई काटेको अभियोगमा छेन्डुक भोटेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ चुनिखेल बस्ने शंखुवासभा घर भएका भोटे गाई काटेको अभियोगमा पक्राउ परेका हुन् ।

कोबरा भन्दा खतरनाक रुख, सुरक्षाको लागि तैनाथ हुन्छन् मानिसहरु

रुख बिरुवाको विशेष महत्व छ । यी कहिले घातक हुन सक्दैनन् भन्ने मान्यता छ। रुखले हामीलाई अक्सिजन दिन्छ । रुख मानिसको लागि वरदान हो । आयुर्वेदमा पनि रुखलाई औषधीको रुपमा

पहेंलो रुमालले ९३१ को ज्यान लिने यी मानिस

लगभग ५० वर्ष भन्दा पहिले ४१ विभत्स हत्या गरेर मुम्बईमा त्रास फैलाउने सीरियल किलर रमन राघव थिए । उनले इतिहासको पानामा एक सीरियल किलरको नाम लेखेका छन् जुन कहिल्यै मेटिने

प्रेमीसँग झगडा गरेपछि युवतीले यस्तो कदम उठाइन्

चीनको जिंजियांग एक्सप्रेसमा राखेको एक सिसीटिभीको क्यामेरामा आश्चर्य लाग्दो घटना कैद भएको छ । भिडियोमा एक हाइवेकोबीचमा एउटा कार रोकिएको छ । कार नजिकै एक युवती सडककोबीचमा सुतेको देखिन्छ ।

सनी देओलले सौतेनी आमा हेमा मालिनीलाई चक्कु प्रहार गरेको त्यो राज

एजेन्सी, १० भाद्र । धर्मेन्द्र र हेमा मालिनीको जोडी बलिउडमा लोकप्रिय जोडीहरु मध्ये एकमा पर्छ । तर उनीहरुले विवाह गर्दा धर्मेन्द्र पहिल्यै विवाहित थिए । धर्मेन्द्रको पहिलो पत्नीको नाम प्रकाश