Logo

रिपोर्टर्स नेपाल

कोरोनाको जोखिममा कर्मचारी

काठमाडौं, २३ साउन । मन्त्रालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि प्रशासनिक कामकाज प्रभावित हुने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । संघ, प्रदेश र स्थानीय तहका

विस्तृत पढ्नुहोस
मन्‍त्रिपरिषद् बैठकका १० निर्णय

काठमाडौं, २३ साउन । सरकारले एकद्वार प्रणाली आयोजना कार्यान्वयन इकाइलाई थप प्रभावकारी बनाउने भएको छ। मन्त्रिपरिषद्को यही साउन १९ गते बसेको बैठकले सो इकाइ सञ्चालनका लागि अर्थ मन्त्रालय र अन्तर्गतको

कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा फाराम भरेकाको पैसा फिर्ता गर्ने भएको छ। कोभिड १९ को संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि विद्यार्थीको पैसा सम्बन्धित

चुच्चेपाटीमा श्रीमती र छोरीमाथि एसिड प्रहार

काठमाडौं, २३ साउन । काठमाडौंको चुच्चेपाटीमा आमा र छोरीमाथि एसिड आक्रमण भएको छ। बिहीबार साँझ करिब ९ बजे हेटौंडा घर भइ चुच्चेपाटी बस्दै आएका अन्दाजी ४४ राजन विष्टले श्रीमती र

प्रधानमन्त्री ओलीको कोरोना परीक्षणः रिपोर्ट ‘नेगेटिभ’

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । दैनिकजसो छलफल र भेटघाटमा व्यस्त रहनुहुने प्रधानमन्त्री ओलीको मङ्गलबार नै परीक्षणका लागि स्वाब सङ्कलन गरिएको

हलेसी महादेवको विशेषता टिप्पणी

हिन्दु र बौद्ध धर्मको तीर्थस्थल हलेसी मन्दिर नेपालको प्रसिद्ध धार्मिक स्थल हो । यो मन्दिर खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट करिब ९ कोष पश्चिममा अवस्थित हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम छापडाँडाबाट

सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागूः आज निवेदन, भोलि मात्रै पास

काठमाडौंं, २३ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ । कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९

कोरोनाको कहरः धराशायी बन्दै सञ्चार माध्यम

चितवन, २३ साउन । कोरोना भाइरस सङ्क्रमणसँगै व्यावसायिक क्षेत्रमा देखिएको प्रभावको प्रत्यक्ष असर सञ्चार उद्योगमा देखिएको छ । सञ्चार उद्योगको मुख्य आम्दानी विज्ञापन हो । विज्ञापन दाता प्रभावित भएपछि त्यसको

काठमाडौं उपत्यकामा ८७५ जनामा कोरोना संक्रमण,अवस्था झन् भयावह बन्दै

काठमाडौं, २३ साउन । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८७५ पुगेको छ । लकडाउन खुकुलो भएसंगै देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हालसम्म उपत्यकाका ३ ओटै जिल्लामा जम्मा

अहिले नै पूर्ण लकडाउनमा जानुपर्ने अवस्था छैनः प्रवक्ता

काठमाडौँ, २३ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले तत्कालै पूर्ण लकडाउन गर्ने सोच नभएको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा अयोजित पत्रकार

बाढीले पुल बगाएपछिको असर: पाँच मिनेटको बाटो पार गर्न डेढ घण्टा

दमौली, २३ साउन। असार अन्तिम साता र साउन पहिलो साता आएको बाढी र पहिरोले तनहुँमा ठूलो क्षति भएको छ । यस अवधिमा पहिरोमा परी १३ जनाको मृत्य भयो, एक जना

दश दिनमा ४५० थपिए, नाकामा कडाइ आवश्यक

काठमाडौँ, २३ साउन। “काठमाडौँमा सामुदायिक, निजी तथा सरकारी कार्यालयहरूमा बैठक, गोष्ठी, सेमिनार तथा जमघट तुरुन्त बन्द गर्न, बन्द गर्न नमिल्ने भए ‘भर्चुअली’ गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अपिल गर्दछ ।”