काठमाडौं, ३० असोज । जनकपुरधामका वडा अध्यक्ष शुभ नारायण मण्डल र कार्यालय सहयोगी दिलिप कुमार पंजियारमाथि अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
झापा,३० असोज । धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । कन्काई नगरपालिकाका २२ वर्षीय अभिषेक चौधरीलाई धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको
काठमाडौं , ३० असोज । प्रहरी हुँ भन्दै व्यवसायीबाट आर्थिक लाभ लिएको अभियोगमा एकजना पक्राउ परेका छन् । आफूलाई प्रहरी हुँ भन्दै काठमाडौं उपत्यकाका विभिन्न व्यवसायी लगायतका मानिसहरुलाई अनुचित प्रभावमा
काठमाडौं, ३० असोज । पहिलोपटक अर्थमन्त्रीका रुपमा विष्णु पौडेल नियुक्त हुँदा विष्णु पौडेल २९औं वरीयातमा हुनुहुन्थ्यो । हाल दोस्रोपटक उहाँ ३३औं अर्थमन्त्रीका रुपमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा
तनहुँ, ३० असोज । प्रविधिको युगमा तनहुँको एक गाउँपालिकाबासी सञ्चार माध्यमबाट नै वञ्चित छन् । एउटा कोठामा बसेर २१औं शताब्दीमा प्रविधिको प्रयोगबाट विश्व हेर्न सक्ने भएका छौं । तर तनहुँको
काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैंमा टीका लगाइदिने कार्यक्रम यस वर्ष स्थगित हुने भएको छ
काठमाडौं, ३० असोज । दुई छुट्टाछुट्टै अनुसन्धानले ‘ओ’ रगत समूहका व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित हुने सम्भावना अपेक्षाकृत कम भएको देखाएको छ । सङ्क्रमित भएको अवस्थामा समेत उक्त रगत समूहका व्यक्तिमा
पोखरा, ३० असोज । गण्डकी प्रदेशमा एकै दिन १६९ जनामा कोरोना भाइरस कोभिड– १९ को सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा बिहीबार भएका सङ्क्रमित अहिलेसम्मको सबैभन्दा धेरै हो ।
काठमाडौँ, ३० असोज। कोभिड १९ को विश्वव्यापी असरपछि दुबईको एक प्रतिष्ठित कम्पनीमा कर्मचारी कटौतीमा परेर स्वदेश फर्किएकी रोजिना मैनालीलाई अब के काम गर्ने भन्ने चिन्ताले छुन थालेको छ । उक्त
काठमाडौँ, ३० असोज। कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने औल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न
चितवन, ३० असोज। गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामीको संख्या वृद्धि भएपछि भरतपुरका अस्पतालहरुमा आइसियुको अभाव हुन थालेकको छ । कोभिड १९ कोरोनाका विरामी राखेर उपचार गराउदै आएका तीन वटा ठूला
काठमाडौँ, ३० असोज । सर्वोच्च अदालतले लोक सेवा आयोगले हालै जारी गरेको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतको आदेशसँगै लोकसेवा