तनहुँ,२७ असोज । चोरी मुद्दाका फरार प्रतिवादी पूर्ण बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्दाका फरार प्रतिवादी म्याग्दे गाउँपालिकाका बिक पक्राउ
बागलुङ, २७ असोज । जिल्ला बाहिरबाट बार्षिक रुपमा खाद्यन्न आयत हुने बागलुङमा १४ हजार ६५५ हेक्टर खेती योग्य जमिन बाँझो रहेको छ । जिल्लाको एक लाख ८२ हजार ७ सय
काठमाडौं, २७ असोज । नेपाल र भारतबीच यो वर्ष सीमासम्बन्धी नियमित बैठक हुन सकेको छैन। भारतको आनाकानीका कारण बाउन्ड्री वर्किङ ग्रुप बीडब्लूजीको बैठक नबसेको हो। नेपालमा हुनुपर्ने बैठक बस्न नेपालले
सुर्खेत, २७ असोज । कर्णालीमा प्रदेश सरकार गठन भएको फागुनमा तीन वर्ष पुग्दै छ। दुई तिहाइभन्दा बढी जनमत पाएको नेकपाले सरकारको नेतृत्व गरिरहेको छ। तर, सत्तारूढ सांसदहरू पूरै कार्यकाल एकढिक्का
काठमाडौं, २७ असोज । प्राचीन एसियाली सभ्यताको ऐतिहासिक जगबाट उठेको नेपाल अन्तर्राष्ट्रिय समुदायको एउटा महत्वपूर्ण अङ्ग हो । नेपालले आफ्ना दुई सँधियार र सबै राष्ट्रसँग असंलग्न, समदूरी इक्विडिस्टेन्स, समसामीप्य इक्विप्रोक्सिमिटी
विराटनगर, २७ असोज । मोरङको उर्लाबारी नगरपालिकाको सबै सेवा सोमबारबाट बन्द गरिएको छ । मेयर खड्ग फागोसहित नगरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान गरिँदै
राजविराज, २७ असोज । राजविराज–७ निवासी ५८ वर्षीया प्रतिनिधि सभा सदस्य रेणुकुमारी यादवलाई सोमबार कोरोना संक्रमण देखिएको छ। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणअनुसार पूर्व शिक्षामन्त्रीसमेत रहेकी यादवसहित उनकी २६
बेइजिंग,२७ असोज । चीनको क्विन्गदाओ शहरले पाँच दिन भित्र त्यहाँ रहेका नब्बे लाख वासिन्दाको कोभिड १९ परिक्षण गराउने भएको छ । विदेशबाट फर्केका करिव एक दर्जन मानिस कोरोना भाइरस संक्रमणको
राजविराज, २७ असोज । अत्यधिक सेवाग्राहीको भिडभाड हुने सप्तरीको जिल्ला प्रशासन कार्यालयसहित चार वटा कार्यालयको कामकाज प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नयाँ नागरिकता प्रमाणपत्र सोमबारदेखि अनिश्चितकालको
ढाका, २७ असोज। बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो । धेरैतिरबाट
दार्चुला, २७ असोज । खर काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते हुनुभएका शैल्यशिखर नगरपालिका–४ काडापारीका ६४ वर्षीया झुम्तीदेवी धामीको सोमबार गोकुलेश्वर अस्पतालमा मृत्यु भएको छ । आइतबार बिहान यातायातको पहुँच
काठमाडौं, २७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमाम रुपान्तरण गर्ने, आइसोलेसन सेन्टरहरुलाई लक्षण भएका कोभिडका विरामीको उपचार गर्ने अस्पतालका रुपमा विकास गर्ने तथा