Logo

रिपोर्टर्स नेपाल

धोनीले क्रिक्रेटबाट सन्यासको घोषणा गरेसँगै सुशान्तको भिडीयो भाइरल

एजेन्सी, ३२ साउन । भारतीय टीमको पुर्व कप्तान महेन्द्र सिंह धोनीले १५ अगष्टमा अन्र्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएर सबैलाई आश्चर्य चकित पारेका छन् । उनले सन्यास

विस्तृत पढ्नुहोस
सैफ अलि खानको सम्पत्ति कति

एजेन्सी, ३२ साउन । बलिउड अभिनेता सैफ अलि खानले आज ५० औं जन्मदिन मनाइरहेका छन् । जन्मदिन मनाइरहँदा उनी फेरि बच्चाको बाबु पनि बन्दैछन् । यसकारण पनि उनी दग छन्

नायिका नीता अब गायिका

काठमाडौ, ३२ साउन । नेपाली चलचित्रकी नायिका नीता ढुंगाना अब गायिका पनि भएकी छिन् । नायिकाहरु गायन क्षेत्रमा सफल नभएको समयमा नीताले ‘श्री गणेश भजन’ आफैले रेकर्ड गरेकी हुन् ।

लागूऔषधसहित पक्राउ तथा बरामद

काठमाडौं, ३२ साउन । अवैध लागूऔषधसहित सचिकान्त चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पर्सा, जिरा भवानी बलुवाबाट अवैध लागूऔषध ८ थान, ४० थान नाईट्रोभेट ट्याब्लेट र २ थान

फेसबुक मार्फत चिनजान अनि बोलाएर बलात्कार

काठमाडौं, ३२ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एकजना किशोर पक्राउ परेका छन् । उनले युवतीलाई फेसबुकमार्फत् चिनेर सम्बन्ध बनाएको र सम्पर्क गरी बलात्कार गरेका थिए । पक्राउ परेका युवक

होटलमा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

बारा, ३२ साउन । कौडा खेलिरहेको अवस्थामा ७ जना नगदसहित पक्राउ परेका छन् । जितपुर सिमरा उपमहानगरपालिका स्थित कुमार श्रेष्ठ र प्रधुम्न बैधको सगुन होटलमा कौडा खेलिरहेको अवस्थामा नगद २

चोरीका धनमालसहित पक्राउ

काठमाडौं, ३२ साउन । चोरीका सामानसहित पक्राउ तथा विभिन्न धनमाल चोरीको आरोपमा रोशन लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेका लामा चोरीको सामानसहित शनिबार बेलुका पक्राउ परेका हुन् । काठमाडौं

ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो

काठमाडौं, ३२ साउन । ललितपुरमा आज एकैदिन ३८ जना थपिएका छन् ।  देशभर ६ सय ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौ उपत्यकामा मात्रै  १७२ जना थपिएका हुन् । योसँगै उपत्यकामा

काठमाडौंमा अहिलेसम्मकै सर्वाधिक १७२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३२ साउन । काठमाडौं उपत्यकामा आज एकै दिन १७२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ सय ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १७२ जना थपिएका हुन्

आज एकैदिन ६४१ कोरोना संक्रमित थपिए

काठमाडौं, ३२ साउन । नेपालमा कोरोना भाइरसका आज ६ सय ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २६ हजार ६ सय ६० पुगेको छ । आज स्वास्थ्य

आज पनि ठुलो सख्यामा कोरोना संक्रमित थपिए

काठमाडौं, ३२ साउन । आज पनि काठमाडौंमा उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै कुल संक्रमित साँढे २६ हजार आसपास पुगेको छ । आज पनि संक्रमणबाट

सुनको मुल्य ओरालो लाग्दै, प्रतितोला ९८ हजार ४ सय

काठमाडौ, ३२ साउन । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मुल्य आइतबार भने २ सय रुपैयाँले घटेको हो । आज छापावाल