Logo

रिपोर्टर्स नेपाल

९० प्रतिशतमा विद्युत पहुँच

काठमाडौंं, ३१ साउन। मुलुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रशारण प्रणालीको विद्युत पुगेको छ। नेपाल विद्युत प्राधिकरणको तथ्याङअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा

विस्तृत पढ्नुहोस
निजी अस्पताललाई २० प्रतिशत शैया कोभिड-१९ का लागि राख्न अनुरोध

काठमाडौँ, ३१ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले निजी अस्पताललाई पनि २० प्रतिशत श्यया कोभिड–१९ को व्यवस्थापनका लागि राख्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा

शिव भगवान् बनेर झारफुक गर्छु भन्दै भाउजुमाथि बलात्कार

सल्यान, ३१ साउन । झारफुक गर्ने बहानमा बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वलीले ४० वर्षीया भाउजु

कुखुराको मासुमा पनि देखियो कोरोना भाइरसको संक्रमण

एजेन्सी, ३१ साउन । ब्राजिलबाट चिनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । शेन्जेनको लंगग जिल्लामा आयात गरिएको कुखुराको पखेटामा बुधवार कोरोना भाइरसको संक्रमण पत्ता लागेको

रसियापछि बेलायतले निर्माण गर्‍यो कोरोना खोप

एजेन्सी, ३१ साउन । बेलायती फार्मास्यूटिकल कम्पनी फाइजरद्वारा निर्माण गरिएको कोभिड १९ खोपले प्रारम्भिक क्लिनिकल परीक्षणमा सुरक्षा र प्रभावकारिता परीक्षण सफलताका साथ पार गरिसकेको छ । बेलायत सरकारले खोपको ३०

धादिङ र ग्रामीण यातायातको अवैध धन्दा, स्थानीय प्रशासन मौन

काठमाडौँ, ३१ साउन । कोरोना संक्रमणका कारण राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा स्थानीय प्रशासनले कडाई गरेपछि अहिले बाहिरबाट काठमाडौ आउनेहरु हिडेर प्रवेश गर्न थालेका छन । खास गरी धादिङबाट

कोरोना संक्रमितको ‘मायाः ‘दुर्व्यवहार गर्नेलाई झ्याप्प अँगालो हाल्न मन छ’

हेटौंडा, ३१ साउन । नेपाली कांग्रेस महिला विभाग केन्द्रीय सदस्य, मकवानपुरे महिला नेतृ तथा सामाजिक अभियन्ता  रअधिकारकर्मी शर्मिला श्रेष्ठले आफूलाई कोरोना संक्रमणपश्चात् विभिन्न व्यक्तिबाट लाञ्छना र आरोपहरु लगाइएको गुनासो गर्नुभएको

अङ्ग्रेजी संस्करणको नेपालको नक्सा स्वीकृत

काठमाडौँ, ३१ साउन । नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत भएको छ । सो नक्सालाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको हो ।

बन्द हुँदै सीडीएमए

काठमाडौँ, ३१ साउन । दुर्गमका प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल सेवा चालू आर्थिक वर्ष २०७७र७८ देखि बन्द हुने भएको छ । दूरसञ्चार बजारमा सीडीएमए

सर्वोच्च अदालतको सेवामा कटौती गर्ने निर्णय

काठमाडौँ, ३१ साउन । सर्वोच्च अदालतले कोभिड– १९ को सङ्क्रमण बढ्दै गएर न्यायाधीशका निजी सुरक्षाकर्मीमा समेत सङ्क्रमण देखिएपछि आगामी भदौ १५ गतेसम्मका लागि सेवा कटौती गर्ने भएकोे छ । अदालतले

शेषनागमाथि विष्णु किन बस्छन्

भगवान विष्णुको अपार महिमाबारे शास्त्रमा वर्णन गरिएको छ । यो संसारका पालनकर्ता विष्णु हुन् । भगवान विष्णुले भक्तहरुको दुःख नष्ट गरिदिन्छन् । बिहीबारको दिनमा विष्णुको पुजा गर्नु बिशेष महत्व हुन्छ

काठमाडौँ उपत्यकामा भेला, सभा, जुलुस सञ्चालन गर्न रोक

काठमाडौँ, ३१ साउन । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उपत्यकामा कोरोना सङ्क्रमण बढ्दैगएको भन्दै खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुसलगायत कुनै पनि भीडभाड हुने कार्यहरू निषेधित गरेको