Logo

रिपोर्टर्स नेपाल

बलियो कानुनमै छोरीहरू बाँच्न सक्छन्

काठमाडौं, ३० साउन । छोरी भएर जन्मिनु अभिशापै हो भने बरिलै नजन्माई देऊ सृष्टिले…। यो डिजिटल बजारमा बहुचर्चा पाएको प्रकाश सपूतको गीत हो । यसमा

विस्तृत पढ्नुहोस
मौसम बाधक बन्दा बिरामीको मृत्यु

जोमसोम, ३० साउन । मौसम प्रतिकुलताका कारण गत सोमबारदेखि पोखरा जोमसोम हेलिकोप्टर उडान रोकिएपछि मुस्ताङको जोमसोम अस्पतालमा एक बिरामीको बिहीबार मृत्यु भएको छ । जिल्लाको लोमान्थाङ गाउपालिका ४ छोनुपकी ५८

उपत्यका प्रवेश गर्न खोज्ने १९ हजारलाई फर्काइयो

काठमाडौं, ३० साउन । सरकारले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई विभिन्न नाकाबाट फर्काएको छ। लकडाउन भएदेखि बिहीबारसम्म ७ हजार ६ सय ३५ गाडी र १९ हजार

स्वास्थ्यकर्मीबाटै संक्रमणको जोखिम

काठमाडौं, ३० साउन । कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ। कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ।

सामाजिक सञ्‍जालले लेला ज्यान

काठमाडौं, ३० साउन । परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुपर्‍यो। चितवन कालिका नगरपालिकाकी

काठमाडौं उपत्यकामा १५७३ जनामा कोरोना संक्रमणः टोलटोलमा ‘सिल’ प्रशासनमा ‘सटडाउन’

काठमाडौं, ३० साउन । काठमाडौं उपत्यकामा हालसम्म १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १२७२ जना,ललितपुरमा १९० जना र भक्तपुरमा १११ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

कोरोना संक्रमितको पीडाः ‘गाउँ नै सखाप बनाउने भइस् भन्छन्’

हेटौंडा, ३० साउन । कोभिड–१९ बाट संक्रमित, उनीहरुको परिवार, यसका कारण आर्थिकरुपमा कष्ट भोग्ने वर्गको हितमा काम गर्ने बेला हो यो । यदि मानिस भएर यस्तो बेला केही सेवा गर्न

५० प्रतिशत कर्मचारीलाई मात्रै काममा आउन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं, ३० साउन । कोरोना महामारीको जोखिम बढेको भन्दै बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायलाइ निर्देशन दिएको छ । बिहीबार एक परिपत्र

विद्यार्थीको शैक्षिक सत्र खेर जान नहुने

काठमाडौँ, ३० साउन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुुभएको छ । पाठ्यक्रमको भार घटाउने, केही हटाउने तथा

सवारी पास रोकिएपछि कर्मचारी भए फुर्सदिला

बागलुङ, ३० साउन । दैनिक सय बढी सेवाग्राहीको भिडभाड हुने जिल्ला प्रशासन कार्यालय बिहीबार सुनसान भएको छ । सेवाग्राहीको छिटफुट उपस्थितिले गर्दा प्रशासन सेवाग्राहीविहीनजस्तै देखिएको हो । सरकारले बिहीबारदेखि देशव्यापी

जरासन्धलाई टुक्रा गर्दा पनि किन जिवित हुन्थे

भगवान कृष्णको मामा कंस थिए । कंसका ससुरा जरासन्ध थिए । कंसपछि कृष्णलाई दुःख दिने भनेको जरासन्धले नै थिए । उनी बृहद्रथ राजाको छोरा थिए । मगधका सम्राट जरासन्ध भारत

नेकपाका दुई अध्यक्षबीच करिब चार घण्टा वार्ता, छलफल समाधानउन्मुख

काठमाडौँ, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुई अध्यक्षबीचको वार्ता करिब चार घण्टा लामो छलफल पछि सकिएको छ । वार्ता समस्या समाधानउन्मुख भएको बताइएको छ । बालुवाटारमा बिहीबार