Logo

रिपोर्टर्स नेपाल

सुशान्तको बाबु र बहिनीले भनेः आत्महत्या होइन हत्या हो

एजेन्सी, २७ साउन । सुशान्तको पिता र बहिनीले आत्महत्या नभई हत्या भएको बताएका छन् । सुशान्तको पिता र बहिनीले सीबीआईले आत्महत्या गर्न उकास्नेमा नभई सुशान्तको

विस्तृत पढ्नुहोस
चिनियाँको सम्पत्ति प्रहरीको घरमा

काठमाडौं, २७ साउन । गत पुस महिनामा काठमाडौंमा चिनियाँ नागरिकमाथि भएको एउटा विस्तृत प्रहरी अप्रेसनको अन्तर्राष्ट्रिय रुपमै चर्चा भयो । यसका दुई कारण थिए । पहिलो पक्राउ परेका चिनियाँहरु घर

हाउजिङ र अपार्टमेन्टमा अवैध धन्दा

काठमाडौं, २७ साउन । काठमाडौंका हाउजिङ र अपार्टमेन्टमा भिआइपीहरु बस्छन् भन्ने आम बुझाई छ । तर, त्यहाँ राम्रा व्यक्ति मात्र बस्दैनन्, गलत गतिविधिमा लागेका व्यक्तिले पनि हाउजिङलाई अखडा बनाएका छन्

कस्तो रह्यो, आइजीको एक महिना ?

काठमाडौं, २७ साउन । २२ महिनाका लागि नेपाल प्रहरीको महानिरीक्षक बनेका शैलेश थापा क्षेत्रीको एक महिना पुगेकै दिन आइतबार आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् । उनले १४ वटा कार्ययोजना सार्वजनिक

अनिर्णयको बन्दी बन्यो नेकपा

काठमाडौं, २७ साउन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा अनिर्णयको बन्दी बनेको छ । पार्टीभित्र उठेका विभिन्न सवालहरु पार्टी बैठकबाट विधिवतरुपमा हल गर्न

आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका चारजना को को (विवरणसहित)

काठमाडौं, २७ साउन । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप चारजनाको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ८३ पुगेको हो

काठमाडौंमा एकैदिन १३२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २७ साउन । काठमाडौं उपत्यकामा आज एकै दिन १३२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ सय ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १३२ जना थपिएसँगै जोखिम

६३८ कोरोना संक्रमित थपिए

काठमाडौं, २७ साउन । नेपालमा कोरोना भाइरसका आज ६ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २३ हजार ९ सय ४८ पुगेको छ । आज स्वास्थ्य

वन्यजन्तु तस्करहरुको अदालतमा चलखेल

काठमाडौं, २७ साउन । नेपालमा मान्छे मारेको भन्दा वन्यजन्तु मारेकोमा धेरै जेल बस्नुपर्छ । कानून यस्तो छ कि मान्छे मारेको अपराधमा कैद सजाय छुट हुन्छ । तर, वन्यजन्तु सम्बन्धि अपराधमा

सुनको मुल्य घट्दै, १ लाख १६ सयमा कारोबार

काठमाडौं, २७ साउन । आज मंगलबार सुन तोलामा ८ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी

गाँजासहित पक्राउ

मकवानपुर, २७ साउन । अवैध लागूऔषध सहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका १४ र १५ स्थित सडकबाट एक सय मिलीको १ सय ९५ बोतल नियन्त्रित

श्रीकृष्ण जन्माष्टमी मनाइदै (फोटोफिचर)

काठमाडौ, २७ साउन । आज श्रीकृष्ण जन्माष्टमी मनाइदै छ । भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म भएको हो । भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर