Logo

रिपोर्टर्स नेपाल

चार नेपाली महिला बन्धक बनाउने लामा पक्राउ

काठमाडौं, २२ साउन । उदयपुर, झापा र सिन्धुपाल्चोकका ४ जना महिलालाई कुवेतमा लगेर घरायसी काममा लगाइदिने भन्दै भारत लगेर बन्धक बनाइराख्ने एक युवालाई प्रहरीले पक्राउ

विस्तृत पढ्नुहोस
कांग्रेस महाधिवेशनमा गुटगत तयारी

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका विभाग गठनमा सक्रिय बनेका बेला असन्तुष्ट पक्ष भने महाधिवेशन केन्द्रित रणनीति बनाउन सक्रिय भएको छ । महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा

बिना जानकारी डोजर लगाएर स्थानीयको घर भत्काइयो

बुटवल, २२ साउन । नागरिकको मौलिक अधिकार संरक्षण गर्ने दायित्व बोकेको स्थानीय प्रशासनले नै त्यसको खिल्ली उडाएको छ । बुटवल उपमहानगरपालिकाले आम नागरिकको सम्पत्तीमाथिको मौलिक अधिकार हनन हुने गरी बिना

देशभर कोरोना सङ्क्रमण दर उच्च, उपत्यकामा अझ खतरा

काठमाडौँ, २२ साउन । बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ । बन्दाबन्दी खुलेपश्चात् काठमाडौँ

त्रिपुरेश्वरको मोरङ अटो वर्कसपले पाँच कर्मचारीको संक्रमण लुकायो

काठमाडौं, २२ साउन । काठमाडौंको त्रिपुरेश्वरस्थित मोरङ अटो वर्कसपमा कार्यरत सात कर्मचारीमा कोरोना भाइरस संक्रमण देखियो– तर दैनिक ५० भन्दा बढी संक्रमित हुने काठमाडौंका लागि यो समाचार थिएन । समाचार

विधिसम्मत पार्टी सञ्चालन गर्न नेताहरुको माग

काठमाडौं, २२ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद पदका लागि नरहेको बताउनुभएको छ । उहाँले जारी विवाद

सर्वोच्चका अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ, २२ साउन । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार आइतबार १८१ जना

उपभोक्ताको भान्सा महँगियो

काठमाडौँ, २२ साउन । तरकारीको भाउ महँगो भएसँगै आम उपभोक्ताको भान्सा पनि महँगिएकोे छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

काठमाडौँ, २२ साउन । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो । मन्त्रालयका

मलेसिया र ब्रुनाईमा अलपत्र नेपालीले निःशुल्क हवाई टिकट पाउने

काठमाडौँ, २२ साउन । मलेसिया र ब्रुनाईमा रोजगारीका लागि गई कोरोना भाइरसका कारण अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्कनको लागि निःशुल्क हवाई टिकटको लागि आवेदन दिन सक्ने भएका छन् ।

काठमाडौँमा यो वर्षकै उच्च गर्मी, तीन दिन ठूलो झरी नपर्ने

काठमाडौँ, २२ साउन । आगामी तीनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

लक्ष्मणको कसरी भयो मृत्यु, श्रीरामको एक वचनसँग जोडिएको छ कारण

भगवान रामको बारेमा सबैलाई थाहा छ तर रामको भाई लक्ष्मणको कसरी मृत्यु भयो भन्ने धेरै मानिसहरुलाई थाहा नहुन सक्छ । आज हामी यसको बारेमा चर्चा गर्नेछौ । रामको भाई लक्ष्मणलाई