Logo

रिपोर्टर्स नेपाल

भारतले गर्यो डेढ अर्ब सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ असोज । नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले मंगलबार १ अर्ब ५४ करोड रुपियाँ प्रदान गरेको छ । नेपालस्थित भारतीय राजदूतावासले बिहीबार जारी गरेको

विस्तृत पढ्नुहोस
भक्तपुरमा हजार बढी सक्रिय संक्रमित

भक्तपुर, ९ असोज । भक्तपुरमा एक हजार ४६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। जुन कूल संक्रमित संख्याको ६१.३ प्रतिशत हो। भक्तपुरमा बिहीबारसम्म कोरोना भाइरस संक्रमितको संख्या एक हजार

आज भारी वर्षा, भोलिदेखि मौसममा सुधार

काठमाडौं, ९ असोज । देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले मौसममा सुधार आउने भएको हो।  मौसमविद् बरुण पौडेलले भारतको

संवैधानिक इजलासमा थन्किन्छन् मुद्दा

काठमाडौं, ९ असोज । प्रतिनिधिसभा निर्वाचनमा धाँधली गर्दै आफूलाई झिनो मतले हराएको भन्दै कांग्रेसका युवा नेता प्रदीप पौडेलले दिएको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेर साढे दुई वर्षसम्म अड्केको छ।

कोरोनासँगै बढ्यो महिला हिंसा

काठमाडौं, ९ असोज । कोरोना महामारी बढेसँगै नेपालमा महिला हिंसाका घटनामा पनि वृद्धि भएको छ । महिला पुनस्र्थापना केन्द्रका अनुसार महिला तथा बालिकामाथि हुने हिंसाका स्वरूप पनि फेरिएका छन् ।

विद्युत्को समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौँ, ९ असोज । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका

‘गरिबी मुख्य चुनौती’

काठमाडौँ, ९ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीले उब्जाएको सङ्कटको घडीमा मानिसलाई गरिब हुनबाट रोक्नु अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५औँ साधारण सभाको अवसरमा बिहीबार

राधाको जन्म कसरी भयो ?

कृष्ण र राधा एक अर्कालाई निकै प्रेम गर्थे । सारा जगतले यी दुवैको पवित्र सम्बन्धको बारेमा थाहा पाएको छ । कसैले सामान्य रुपमा प्रश्न गर्ने राधा को थिइन् ? जवाफ

स्तनको आकार ठूलो हुने महिलाका अनुभव

लन्डन, ९ असोज । अधिकांश महिलाहरु आफ्नो शारिरीक सौन्दर्यलाई लिएर स्तनको आकारलाई लिएर निकै चिन्तित हुने गरेको पाइएको छ । अझै महँगो सिलिकन प्याड प्रत्यारोपण गरेर स्तनको क्रितिम रुपमा भएपनि

स्वास्थ्य मापदण्ड पालना नगर्ने सवारी साधनलाई कारबाही

काठमाडौं, ९ असोज । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातमा सङ्क्रमण धेरै फैलनसक्ने

आइपिएलका लागि भारत आएका अष्ट्रेलियाका पूर्व क्रिकेटर जोन्सको निधन

एजेन्सी, ९ असोज । अष्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ । इन्डियन प्रिमियर लिग आइपिएलको कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भई भारतको मुम्बईमा रहेका बेला उहाँको

सप्तरीका प्रमुख जिल्ला अधिकारीको कोरोना संक्रमित भान्सेको मृत्यु

राजविराज, ९ असोज । सप्तरीका प्रमुख जिल्ला अधिकारीको सिडिओ भान्सेको कोरोना संक्रमणबाट बिहीबार मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रशासन