काठमाडौं, ६ असोज । नेपालमा कोरोना भाइरसका आज १३ सय ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६६ हजार ६ सय ३२ पुगेको छ । आज
काठमाडौं, ६ असोज । रक्तचन्दनको कारोबार गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । रक्तचन्दनको कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका बौद्ध तीनचुलीबाट ४ जना पक्राउ परेका हुन् । पक्राउ
ईलाम, ६ असोज । विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । १२ वर्ष अगाडि सामुहिक जबरजस्ती करणी गरी फरार रहेका २ जना पक्राउ परेका हुन् ।
काठमाडौं, ६ असोज । आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै ८ वर्षीया बालिका बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं शान्तिनगर बस्ने ओखलढुंगा घर भएका
काठमाडौं, ६ असोज । केही दिनअघि ललितपुरको एक सुन पसलमा गहना किन्न गएका व्यक्तिहरु नक्कली नोट दिएर फरार भए । करिब चार लाखको गहना खरीद गरी उनीहरु नक्कली नोट दिएर
साउदी अरेबिया, ६ असोज । विश्वभर फैलिएको कोभिड १९ को संक्रमणबाट साउदी अरेबियामा कार्यरत ६६ जना नेपालीको मृत्यु भएको छ भने ४ हजार ४ सय संक्रमित भएका छन्। साउदी जेद्धा
गोरखा, ६ असोज । दुई हप्ताअघि निर्घात कुटपिटबाट थला परेकी चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीकी ५० वर्षकी ङिमा साङ्मोको पाँच दिनअघि थलाको थलैमा मृत्यु भयो । कुटपिट गर्ने पक्षले उनका
काठमाडौं, ६ असोज । सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका
तनहुँ, ६ असोज । मालपोत कार्यालय तनहुँको गतिविधिलाई सिसी क्यामेराले निगरानी गरिराखेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभागको सहयोगमा साउण्ड रेर्कडसहितको सिसी
काठमाडौं, ६ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुनः होम क्वारेन्टाइनमा बसेका छन्। उनको परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै ढकाल हिजोबाट नै होम क्वारेन्टाइनमा बसेको मन्त्रीका प्रेस
काठमाडौं, ६ असोज । पार्टी विवाद समाधानसँगै नेकपा मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डामा पसेको छ। स्थायी समितिले यो सरकारको बाँकी कार्यकाल साढे दुई वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नै नेतृत्व गर्ने टुंगो
काठमाडौं, ६ असोज । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। असोज १९ गते दिउँसो २ बजे बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले