Logo

रिपोर्टर्स नेपाल

गौतमविरुद्ध सर्वोच्चमा तीन रिट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ असोज । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी गरी आइतबार सर्वोच्च अदालतमा

विस्तृत पढ्नुहोस
१६ वर्ष उमेरकालाई बढी मानसिक समस्या

काठमाडौँ, ६ असोज । १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक

परीक्षामा जुट्न थाले विश्वविद्यालय

काठमाडौँ, ६ असोज । कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन

उपत्यकाका सार्वजनिक यातायातः भाडादर सरकारी,यात्रु सिटभरि

काठमाडौँ, ६ असोज । सरकारले एक सिटमा एक यात्रु मात्रै राख्न मिल्ने गरि सार्वजनिक यातायात सञ्चालनको मापदण्ड तोकेपनि उपत्यकाका सार्वजनिक यातायातमा भने सिट भरी यात्रु राखेर खुलेआम यात्रा गर्दै आएका

आगामी पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौँ, ६ असोज। आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तर­पूर्व बङ्गालको

कैद सजाय छुट हुने व्यवस्थालाई विनाभेदभाव कार्यान्वयन गर्न आयोगको आग्रह

काठमाडौँ, ६ असोज । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतको आदेशानुसार कैद सजाय छुट हुनसक्ने व्यवस्थालाई विनाभेदभाव कार्यान्वयन गर्न आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले आज प्रेस विज्ञप्ति

आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित

चितवन, ६ असोज । आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् । झण्डै छ महिनाको बन्दाबन्दी र निषेधाज्ञापछि आजदेखि सञ्चालनमा आउन लागेको आन्तरिक

मोबाइलबाटै विप्रेषण पठाउन सकिने व्यवस्था कार्यान्वयनमा

काठमाडौँ, ६ असोज । वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन

टेकु अस्पतालमा पीसीआर गराउनेको अत्याधिक भीड

काठमाडौँ, ६ असोज। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड हुन थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा

छलफल गर्दैछौँः मन्त्रालय, विस्तार गर्छौँः महानगर

काठमाडौँ, ६ असोज । सरकारले वैकल्पिक प्रणालीको सिकाइलाई मान्यता दिएपछि विद्यार्थीहरु कोरोनाका कारण शिक्षालय बन्द भए पनि अनलाइन, रेडियो, टेलिभिजनका माध्यमबाट पढ्दै आएका छन् । तर इन्टरनेट महँगो भएर अनलाइन

कोभिडका कारण परम्परागत मिडियाको भविष्य माथि प्रश्न

काठमाडौँ, ६ असोज। नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव सर्वेक्षण सार्वजनिक गरेको छ । अध्ययनले विशेष गरी परम्परागत मिडियाको भविष्य के हुने भन्ने बारे अन्योल देखिएको छ ।

कुकुरलाई अति माया गर्दा जिन्दगी बर्बाद

अतिले खति ! यो उखान एउटा घटनासँग चरितार्थ भएको छ । कुकुरलाई धेरै माया गर्दा एक व्यक्तिले निकै महंगो मुल्य चुकाउनु परेको छ । उनको जीवन नै बर्बाद भएको छ