Logo

रिपोर्टर्स नेपाल

ढिलो उपचारको कारण सात शिशु मृत

एजेन्सी, १५ साउन । कर्मचारी व्यवस्थापनमा भएको ढिलाईको कारण तत्काल उपचार सेवा पु¥याउन नसकेकाले जिम्वावेको हरारे अस्पतालमा सातजना मृत शिशुको जन्म भएको दुईजना डाक्टरले विविसि

विस्तृत पढ्नुहोस
प्रसादको रुपमा खीर खादा बिरामी परेकाहरुको उपचार हुँदै

पाल्पा, १५ साउन । पुर्वी पाल्पाको रामपुर नगरपालिकामा पितृ प्रसादका रुपमा पाउडर दुधको खीर खाँदा विरामी परेकाहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार जारी छ । प्रसादका रुपमा खीर खाएका रामपुर नगरपालिका

काठमाडौँको पटाप बस्ती पहिरोको जोखिममा

काठमाडौँ, १५ साउन । काठमाडौँ जिल्लाकै दुर्गम तथा विकट मानिने शङ्खरापुर नगरपालिका–२ पटापको बस्ती जोखिममा परेको छ । वर्षा शुरु भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च

अझै केही दिन भारी वर्षाको सम्भावना

काठमाडौँ, १५ साउन। मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । “मनसुन न्यूनचापीय

पहिराले पृथ्वी राजमार्ग अवरुद्ध

दमौली, १५ साउन। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिराका कारण आज बिहानदेखि अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडकभन्दा माथिको डाँडाबाट

रामको जन्म कहाँ र कुन युगमा भयो (वैज्ञानिक प्रमाणसहित)

रामको जन्म त्रेता युगमा भएको थियो । आदिकाब्य बाल्मीकीय रामायणमा रामको जन्मको बारेमा निम्नलिखित वर्णन गरिएको छ । चैत्र महिना नवमी तिथी, पुर्नवर्सु नक्षत्रमा, पाँच ग्रह उच्च स्थानमा परेको तथा

सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी

काठमाडौँ, १५ साउन । त्रिभुवन विश्वविद्यालय त्रिवि ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय

बुधबार पर्सामा ५१ सङ्क्रमित थपिएः स्वास्थ्यकर्मी, सेना, प्रहरी र कैदीबन्दीमा पनि

वीरगञ्ज, १५ साउन । बुधबार साँझ १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार साँझ थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै बुधबार

नेपाली भू–भागहरूमा नेपालीको आवतजावत स्वाभाविक

दार्चुला, १५ साउन । दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै उक्त क्षेत्रमा नेपालीको प्रवेश रोक्न तथा प्रवेशबारे जानकारी दिन दार्चुला प्रशासनलाई पत्राचार गरेकोमा नेपालले भारतलाई जवाफी पत्र पठाएको

आइसोलेसन र शव व्यवस्थापनमा खटिएका १० सैनिक सङ्क्रमित

जलेश्वर, १५ साउन । कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका महोत्तरीका दश नेपाली सैनिक र दुई शिक्षक कोरोना सङ्क्रमित हुनुभएको छ । स्वास्थ्य कार्यालय, महोत्तरीका कोभिड १९ का

विराटनगर र वीरगञ्जमा थप दुई सङ्क्रमितको मृत्यु, बुधबार मृतक सङ्ख्या तीन पुग्यो

वीरगञ्ज, १५ साउन । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएका ७० वर्षीय पुरुष व्यक्तिमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल

९ लाख घुस काण्डमा सिंचाई डिभिजन खोटाङका प्रमुखमाथि अख्तियारको मुद्दा

काठमाडौ, १४ साउन । सिंचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठमाथि अख्तियारले भष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख