Logo

रिपोर्टर्स नेपाल

सरिता गिरीको रिक्त सांसद पदमा लीलादेवी सिटौला निर्वाचित

काठमाडौँ, १३ साउन । निर्वाचन आयोगले समाजवादी पार्टीका तर्फबाट सरिता गिरीको स्थानमा रिक्त रहेको प्रतिनिधिसभाको सांसद पदमा लीलादेवी सिटौला निर्वाचित भएको घोषणा गरेको छ ।

विस्तृत पढ्नुहोस
मणिपाल शिक्षण अस्पतालका चिकित्सकमा कोरोना सङ्क्रमण

पोखरा, १३ साउन । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरलाई कोराना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमणका आशङ्कामा आइतबार उहाँको स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परीक्षणका लागि

म्याग्दीमा तीन डेङ्गु सङ्क्रमित थपिए, कुल सङ्ख्या २५ पुग्यो

बेनी, १३ साउन । म्याग्दीमा थप तीन जनामा डेङ्गु पोजिटिभ भेटिएसँगै सङ्क्रमितहरूको सङ्ख्या २५ पुगेको छ । पछिल्लोपटक थपिएका सङ्क्रमित तीनैजना पुरुष हुन् । उच्च ज्वरो आउने, टाउको दुख्ने र

साउन महिनामा हरियो चुरा किन लगाइन्छ

साउनको पवित्र महिना शुरु भएको छ । २०७७ सालको साउन महिनाको दोस्रो सोमबार हो । बिभिन्न स्थानमा शिवको पुजा आराधना गरेर मनाइन्छ । साउन महिनाको आफ्नै महत्व र विशेषता छ

हाल ६२ प्रतिशत काम सम्पन्न, समयमै सक्ने प्रतिबद्धता

पोखरा, १३ साउन । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ६२ प्रतिशत काम सम्पन्न भएको छ । निर्माणाधीन आयोजनाको हालसम्म धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन, ह्याङ्गर गरी

स्याङ्जामा एसपीसहित १८ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

स्याङ्जा, १३ साउन । स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । थप कोरोना भेटिएसँगै जिल्ला प्रहरी कार्यालयमा मात्र २१ जना सुरक्षाकर्मी सङ्क्रमित भएका छन् । साउन

समुदायमा कोरोना भाइरस फैलिएको छैन– स्वास्थ्य मन्त्रालय

काठमाडौं, १२ साउन । देशका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण फैलिएको चर्चा चलिरहँदा सरकारले भने नफैलिएको बताएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना भाइरसको संक्रमण नफैलिएको बताएको

सुशान्तको अन्तिम फिल्म ‘दिल बचेरा’ यस्तो छ

एजेन्सी, १२ साउन । ‘जब जन्म लिन र मर्न कहिले हुन्छ हामी निर्णय गर्न सक्दैनौ, तर कसरी जीउने त्यो त हामी गर्न सक्छौ ।’ सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल

सुतेको बेला मानिसले एयरपफोन निले, रातभर पेटमै आवाज

ताइवान में बुन सु नामका एक व्यक्तिले एप्पलको एयरफोन निलेका छन् । एयरफोन रातभर उनको पेटमा बस्यो । बिहान उज्यालो भएपछि उक्त एयरफोन सकु्शल बाहिर निस्केको थियो । आश्चर्यको कुरा

आफूलाई डस्ने सर्पलाई टोकेपछि…

भारतको गुजरातमा एउटा आश्चर्यको समाचार आएको छ । जहाँ ६० वर्षिय व्यक्तिले सर्पलाई टोकी दिएका छन् । सर्पले डसेको केहि समयमा उक्त व्यक्तिको निधन भयो तर मर्नुअघि पर्वत गाला नामका

यो गाउँमा तीन महिना चुल्हो बल्दैन

भारतको केही राज्य यस्ता छन् जहाँ पुराना परम्परा धानिएको छ । तर कुनै रितीस्थिती यस्ता पनि छन् जुन धेरै मार्मिक छन् । बक्सर जिल्लामा एक गाउँमा चैत्र, बैशाख र जेठमा

महिलाले पेटमा गोही लुकाएपछि…

फ्लोरिडाकी शार्लेट काउंटी नाम गरेकी एक महिलाले पेटमा केहि लुकाएर ल्याएको सामानले प्रहरी पनि आश्चर्यमा प¥यो । उनले त्यो लुकाएर ल्याएको लामो गोही थियो । महिलाको कारबाट पनि ४३ वटा