Logo

रिपोर्टर्स नेपाल

पार्टीबाट नेता निष्कासन गर्नु दुर्भाग्यः नेता कोइराला

काठमाडौँ, १२ साउन । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीका तीनजना नेतालाई बिना आधार पार्टीबाट निष्कासन गरिनु ‘दुर्भाग्यपूर्ण’ भएको बताउनुभएको छ । काँग्रेस केन्द्रीय अनुशासन

विस्तृत पढ्नुहोस
७०५ भन्दा बढी कोरोना सङ्क्रमित निको भएर घर फर्किए

काठमाडौंँ, १२ साउन। पछिल्लो २४ घण्टामा १०६ जना कोरोना भाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । देशका विभिन्न आइसोलेसन केन्द्रबाट १०६ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै

साउन महिनामा यी सामान खरिद गर्दा भाग्य फेरीने

साउन महिनामा चारै तिर हरियाली हुन्छ र शिव भक्त भोलेनाथलाई खुशी बनाउन केही उपाय छन् । शिवको प्रिय सामाग्री घरमा ल्याउदा शुभ दिन हुन्छ । त्रिशुलः त्रिशुल शिवको हातमा सधै

मालपोतलाई स्थानीय तहमा लैजाने प्रक्रिया सुरु

काठमाडौँ, १२ साउन । जग्गा प्रशासन र भू–सेवा सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ । सरकारले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमै ६० वटा मालपोत

कोरोनाको जोखिम बढ्दै , सङ्क्रमण स्वयंमा निर्भर बन्दै

लमजुङ, १२ साउन। सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । लामो समयदेखि हिँड्डुल नगरेका सर्वसाधरण नागरिक केही दिनयता एकैपटक धेरै

सार्वजनिक यातायातमा भीडभाड बढ्यो

काठमाडौँ, १२ साउन। कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न

पूर्ण इजलासले भन्यो, अघिल्लो आदेश नजीर प्रतिकूल देखियो

काठमाडौँ, १२ साउन । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जनप्रसाद कोइरालालाई जन्मकैदको सजाय घटाउने फैसलालाई पुनरावलोकन अनुमति दिएको छ । सरकारका तर्फबाट पेस भएको निवेदनमा न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना

राप्रपा त्यागेका नेता काँग्रेस प्रवेशको तयारीमा, पद व्यवस्थापन हुन बाँकी

काठमाडौँ, १२ साउन । पार्टीबाट शनिबार सामूहिक राजीनामा दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का असन्तुष्ट नेताहरूले नेपाली काँग्रेस प्रवेश गर्ने तयारी गरेका छन् । राजिनामा दिनुअघिदेखि काँग्रेस प्रवेश गर्ने विषयमा

वर्षाबाट सम्भावित क्षति रोक्न उच्च तयारी, ७७ जिल्लामै परिपत्र

काठमाडौँ, १२ साउन। मनसुन न्यून चापीय क्षेत्र नेपाल नजीक आएर सोमबारदेखि पुनः मौसम सक्रिय हुने देखिएपछि विपदबाट हुने सम्भावित क्षति रोक्न ७७ वटै जिल्लामा उच्च तयारी थालिएको छ । राष्ट्रिय

भगवान शिवको गलाको नागको रहस्य

भगवान शिवको गलामा टासिएको नाग देखेका छौ । आखिर कुन नाग थिए र यीनको उत्पत्ति कसरी भयो त्यसको बारेमा चर्चा गरौ । भगवान शिवको गलामा टासिएको नाग वासुकी हुन् ।

रोचक सँसारः ११ प्रतिशतले देब्रे हात प्रयागे गर्ने देखि मानिसको अतिरिक्त सँसार

सँसार रोचक छ । मानव सँसार पनि रोचक नै छ । यसबारे हामी केही जानकारी गराउँदैछौं । विश्वमा ११ प्रतिशत मानिसले देव्रे हातको प्रयोग गर्छन् अगस्त महिनामा सबैभन्दा धेरै मानिसको

मरेका पिताको म्यासेज आएपछि…

आफ्नो बाबुको मृत्यु कसैलाई पनि सहन हुँदैन । बिर्सन सकिदैन तैपनि आफ्नो जिन्दगी अगाडी बढाउनै पर्ने हुन्छ । त्यस्तै अमेरिकामा भएकी एक महिलालाई भएको छ । उनको ४ वर्ष पहिले