Logo

रिपोर्टर्स नेपाल

गोठमा तास खेल्ने ७ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

बाँके, ३० भाद्र । तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका(५ रामपुरस्थित गोठमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिकाका कमल बस्नेत

विस्तृत पढ्नुहोस
ज्यान मुद्दाका फरार पक्राउ

मोरङ, ३० भाद्र । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बेलबारी नगरपालिका तेलकुडीका विनय कुमार सरदारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो

बैकिङ कसुर मुद्दाका फरार पक्राउ

कास्की, ३० भाद्र । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी केशबहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रुपा गाउँपालिका देउरालीका गुरुङ पक्राउ परेका हुन् ।

सांसदद्वयद्वारा सीमा क्षेत्रको अनुगमन

वीरगंज, ३० भदौ । सांसदद्वय प्रदीप यादव र लक्ष्मणलाल कर्णले पर्सा जिल्लाको सीमा क्षेत्रको मङ्गलवार अनुगमन गरेका छन् ।  अवलोकनको क्रममा सांसदद्वय कर्ण र यादवले वीरगंजको मुख्य भन्सार नाका मितेरी

चटयाङ लागेर एकजनाको मृत्यु, एकजना घाइते

वीरगंज, ३० भदौ ।  चटयाङ लागेर बारामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको छ ।  मंगलवार बिहान चटयाङ लागेर बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ निवासी ४० वर्षीय धर्मप्रसाद राय चौधरीको

वीरगंजमा १ जना संक्रमितको मृत्यु, २६ जना थपिए र १६९ जना निको भए

वीरगंज ३० भदौ । नारायणी अस्पताल, वीरगंजमा उपचारको क्रममा थप एकजना संक्रमित महिलाको मृत्यु भएको छ ।  बाराको डुमरवानाकी ५५ वर्षीय महिलाको सोमवार साँझ ७ः१५ मा मृत्यु भएको नारायणी अस्पतालका

बाबुको चक्कु प्रहारबाट छोराको मृत्यु

वीरगंज, ३० भदौ । पर्साको पोखरिया नगरपालिका–६ श्रीसियामा बाबु–छोराबीच विवाद हुँदा बाबुको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ ।  सोमवार साँझ सवा ७ बजे बाबुछोराबीच विवाद हुँदा ७० वर्षीय लक्ष्मी

निर्दयी घरबेटीः पानीको निहुँमा निभेको ज्योति

काठमाडौं, ३० भाद्र । भारत बिहारका ४२ वर्षीय शम्भु महतोले नेपाललाई कर्मभूमि बनाएको दुई दशक नाघ्यो। मोतिहारीको पूर्वी चम्पारण पोस्ट संग्रामपुरस्थित घर छाडेर नेपाल पसेपछि उनी केही वर्ष बारामा बसे।

अचम्मको कोरोना रिपोर्टः जिउँदो छँदा पोजेटिभ, मृत्युपछि नेगेटिभ

वीरगन्ज, ३० भाद्र । वीरगन्जमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा उपचार गराइ रहेकी एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १० की ५५ वर्षीया महिलाको गण्डक अस्थायी

भारतमा १७ सांसद कोरोना सङ्क्रमित

नयाँ दिल्ली, ३० भाद्र । भारतका १७ जना सांसद कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको छ । संघीय संसदको बर्षे अधिवेशन शुरु हुनु अघि परीक्षण गरिएको नतिजा अनुसार उनीहरु सङ्क्रमित

डा. केसीले जुम्लाबाट सुरु गरे १९ औं अनसन

जुम्ला, ३० भाद्र । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा.गोविन्द केसी जुम्लामा अनसन बसेका छन् । उनले जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका हुन्।

पहिरोको इपिसेन्टर सिन्धुपाल्चोक २ महिनामा ७३ को मृत्यु, ४२ बेपत्ता

सिन्धुपाल्चोक, ३० भाद्र । भूकम्पले थिलथिलो बनाएको जमिन, वर्षेनी भारी वर्षा हुँदा सिन्धुपाल्चोक पहिरोको ‘इपिसेन्टर’ बन्न पुगेको छ । पछिल्ला दुई महिना पहिरोमा परी दर्जनौंले अकालमा ज्यान गुमाएका छन् ।