Logo

रिपोर्टर्स नेपाल

शुक्रबार १३३ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ९ साउन । नेपालमा आज कोरोना भाइरसका १३३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १८ हजार २ सय ९४ पुगेको छ

विस्तृत पढ्नुहोस
सुनमा फेरी किर्तिमान, ९५ हजारमा कारोवार

काठमाडौ, ९ साउन । सुनको मुल्य आज १३ सय रुपैयाँले बढेको छ । यो सुनको मुल्य हालसम्मकै उच्च विन्दु हो । शुक्रबार छापावाला सुनको मुल्य ९५ हजार ८ सय रुपैयाँमा

ठोरीबारे अनुसन्धान गर्न संसदीय समितिमा माग

काठमाडौँ, ९ साउन । राम जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर संसदीय समितिमा प्रश्न उठेको छ । त्यसको आधार के हो भन्नेबारे सांसदहरूले प्रश्न उठाएका हुन् ।

निकुञ्‍जका सैनिकले कुटपिट गरेका युवाको निधन

चितवन, ९ साउन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको

सीतापाईलामा युवतीमाथी एसिड प्रहार गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं, ९ साउन । गएराती घरबाट सामान किन्न पसल निस्केकी एक युवतीलाई सीतापाइलामा एसिड प्रहार गर्ने दुई युवा पक्राउ परेका छन । प्रहरी परिसर काठमाडौ र महानगरीय अपराध महाशाखाको संयुक्त

गलत विवरण दिने चिनियाँ नागरिक अमेरिकाबाट पक्राउ

एजेन्सी, ९ साउन। भिसामा गलत विवरण लेखेको आरोपमा अमेरिकाले तीनजना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ । अर्का एक जना सानफ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा रहेकी एक महिलालाई पनि पक्राउ गर्ने तयारी

बाढी पहिरो उद्धार तथा राहतमा जनशक्ति परिचालन

काठमाडौँ, ९ साउन। बाढी पहिरो तथा डुबान प्रभावितको खोज, उद्धार तथा राहत वितरण कार्य गर्न नेपाली सेनाले चारवटा हेलिकोप्टरसहित पाँच हजार पाँच सय जनशक्ति परिचालन गरेको छ । अविरल वर्षाका

अब देखि हजारको नोटमा नेपाली हात्ती

काठमाडौँ, ९ साउन । एक हजार रुपियाँको नोटमा अब नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने भएको छ । हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका

मुस्ताङमा दैनिक २२ घण्टा लोडसेडिङ

जोमसोम, ९ साउन । लगातारको अविरल वर्षाका कारण आएको भीषण बाढी÷पहिरो बितण्डाले हिमालपारीको जिल्ला मुस्ताङ अन्धकार बनेको छ । सोमबारदेखि आएको लगातारको बाढीरपहिरोले म्याग्दी र मुस्ताङ खण्डको दर्जनौं स्थानमा गएको

हङकङका नागरिक भित्र्याउन बेलायतले आवेदन खुलाउँदै

लण्डन, ९ साउन । बेलायतले हङकङका नागरिकहरुका लागि नागरिकता लिन विशेष आवेदन खुलाउँदैछ । २०२१ देखि बेलायत सरकारले उनीहरुलाई नागरिकता ग्रहण गर्नका लागि आवेदन खुलाउने यही बुधबार घोषणा गरिएको हो

नेपालगन्जका कम्प्युटर अपरेटर १६ लाख घुससहित पक्राउ

काठमाडौं, ९ साउन । भेरी अस्पताल, नेपालगन्ज बाँकेका कम्प्युटर अपरेटर अरूणराज खनाल १६ लाख १३ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो।

जन्मकैदको मागसहित महान्यायाधिवक्ताको पुनरावलोकन निवेदन

काठमाडौं, ९ साउन । पत्नी हत्या गरेको आरोप लागेका तत्कालीन डीआईजी रञ्जन कोइरालालाई जन्मकैद नै गर्नुपर्ने मागसहित बिहीबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकनको निवदेन दर्ता गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर