Logo

रिपोर्टर्स नेपाल

रामको ‘जन्मस्थल’ नियन्त्रणमा लिएरै अनुसन्धान

काठमाडौं, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म नेपालको ठोरी आसपासमा भएको र अयोध्यापुरी नेपालमै रहेको बताएपछि पुरातत्व विभाग विज्ञ परिचालन गरी

विस्तृत पढ्नुहोस
कुलेखानीमा पानीको सतह उच्च

हेटौँडा, ८ साउन। लगातारको वर्षापछि कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेको छ । जलाशय क्षेत्रमा परेको अविरल वर्षाका कारण बुधबार दिउँसोसम्ममा सतह बढेर समुद्री सतहबाट एक हजार ५१५।३६ मिटर

ललितपुरमा पहिरो र डुबान

ललितपुर, ८ साउन । केही दिनदेखि परेको लगातार वर्षाका कारण ललितपुरको दर्जनौं ठाउँमा पहिरो गएको छ भने केही ठाउँ डुबानमा परेका छन्। धापाखेल, नक्खु, टीकाथली, किस्ट अस्पताललगायत स्थानमा डुबानमा परेका

आजदेखि देखि पुःन अनलाइन कक्षा संचालन हुने

काठमाडौं, ८ साउन बिहीबारदेखि निजी विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुने भएको छ। बुधबार बसेको प्याब्सन, एन प्याप्सन, अभिभावक महासंघ, इस्टुलगायत संस्थाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। प्याब्सन र एन

बहुविवाहः सात दिनमा पक्राउ, १९ दिनपछि कोरोना संक्रमण पुष्टि

ललितपुर, ८ साउन । बहुविवाहको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका एक वृद्धमा कोरोना पोजिटिभ देखिएको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोमा रहेका ६७ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको वृत्तका प्रमुख मित्रबन्धु शर्माले

अदालतमा मुद्दाको चाप अत्यधिक उच्च

काठमाडौं, ८ साउन । पछिल्लो तथ्याङ्कले मुलुकभरका अदालतमा मुद्दाको चाप पाँच वर्ष यताकै सर्वाधिक देखिएको छ। विगत वर्षको तुलनात्मक अध्ययनबाट यस्तो स्थिति उजागर भएको हो। सर्वोच्चमा पनि मुद्दाको अत्याधिक चाप

गाडी त गुडे, यात्रुले भरिएनन् सिट

काठमाडौं, ८ साउन । रत्नपार्क–लगनखेल रुटमा माइक्रो चलाउने विजय तामाङ बुधबार दिउँसो यात्रुको प्रतीक्षामा भेटिए। तीन–चार जना मात्रै बोकेर हिँड्ने गरेको चालक तामाङले सुनाए। चार महिना लामो लकडाउन हटेको दिन

सुनकोशी र तामाकोशी आसपासका बस्तीमा सुरक्षित रहन मौसम विज्ञान विभागको आग्रह

रामेछाप, ८ साउन। लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी र तामाकोशी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ ।

पोखरा महानगरपालिकामा कर्मचारीतन्त्रको हावी

पोखरा, ८ साउन । पोखरा महानगरपालिकामा कर्मचारीतन्त्रको हावी छ । महानगरभित्र कर्मचारी गिरोह सक्रिय हुँदा प्रमुख कार्यकारीको केही चल्दैन र कुनै पनि प्रमुख प्रशासकीय अधिकृत टिक्न सक्दैनन् । कार्यकारीले सम्पूर्ण

पेस्तोल देखाएर पैसा लुटियो

जनकपुर, ८ साउन । पेस्तोल देखाएर धनुषामा ३ लाख ७६ हजार लुटिएको पैसा लुटिएको छ। धनुषाको कमला नगरपालिका २ का धिरजकुमार अधिकारीको साथबाट उक्त रकम लुटिएको छ । बुधबार जनकपुरधामबाट

निजी विद्यालय सञ्चालक र मन्त्रालयबीच वार्ता निस्कर्षबिहिन

काठमाडौं, ८ साउन । निजी विद्यालयको संगठन प्याब्सन र नेशनल प्याब्सन र सरकारबीचको वार्ता सकिएको छ । बुधबार अपरान्ह भएको वार्तामा कुनै पनि निष्कर्ष निस्कन नसकेपछि फेरि वार्तामा बोलाईने भएको

प्रधानमन्त्री ओलीको निर्णयले जोगियो सरकार

काठमाडौं, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै पार्टीभित्रैबाट आलोचना हुँदै आएको थियो । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ