Logo

रिपोर्टर्स नेपाल

प्रहरीलाई हातपात गर्ने दुई जना पक्राउ

काठमाडौं, ४ साउन । डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गर्ने २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं खरिबोटस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार

विस्तृत पढ्नुहोस
१५ लाख नक्कली नोटसहित तीन जना पक्राउ

काठमाडौं, ४ साउन । नक्कली रकमसहित तीन जना पक्राउ परेका छन् । बारा महागढीमाई बरियापुरस्थित सडक किनारबाट नक्कली १५ लाख ४४ हजार ४ सय नेपाली रुपैयाँ र नक्कली एक लाख

सुनको मुल्य फेरी बढ्यो

काठमाडौ, ४ साउन । नेपाली बजारमा आज सुनको मुल्य ३०० रुपैयाँ बढेको छ । शुक्रबार ९२ हजार २ सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार ३०० रुपैयाँले बढेको हो । आइतबार

बेलायतमा कोरोनाबाट भएको मृत्युको संख्याप्रति आशंका

लन्डन, ४ साउन । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितको मृत्युको विषयमा सार्वजनिक भएका तथ्यांकहरुको पुनरावलोकन गर्न माग गरिएको छ । यहाँका जनस्वास्थ्य सम्बन्धी केही गैर सरकारी संस्थाहरुले गरेको अनुसन्धानका

ज्यान मार्ने उद्योगमा खरिदार पक्राउ

मुगु, ४ साउन । सोरु गाउँपालिकाका खरिदार स्टोर किपर ईश्वरबहादुर सिंह शनिबार पक्राउ परेका छन् । जिल्ला अदालतले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी गरेपछि सोरुकोट प्रहरी चौकीको टोलीले

समस्या समाधान गर्न एकता महाधिवेशन

काठमाडौंँ, ४ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा एकता महाधिवेशनको प्रस्ताव गरिएको छ । पार्टीमा देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता महाधिवेशनको समान

अधिकांश महिला संक्रमित कुवेतबाट फर्किएका

बिर्तामोड, ४ साउन । झापामा कोभिड–१९ संक्रमण पुष्टि भएका अधिकांश महिला कुवेतबाट फर्किएकाहरु रहेका छन् । स्वास्थ्य कार्यालयकाअनुसार शनिबारसम्म जिल्लामा ४३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये

एक महिनामा २९ हजार ७८९ नेपाली स्वेदश फिर्ता

काठमाडौँ, ४ साउन । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्‍न भएको असहज परिस्थितीका कारण विदेशमा अलपत्र परेका मध्ये शुक्रबारसम्म हवाई मार्गबाट २९ हजार ७ सय ८९ नेपाली स्वदेश फर्केका छन्

पर्वतमा क्वारेन्टाइनभित्रै बिरामीको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट नआउँदा दाहसस्कारमा ढिलाई

कुश्मा, ४ साउन । दक्षिण पर्वतको पैयुँ गाउँपालिकास्थित सामुदायिक क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि गाउँको क्वारेन्टाइनमा पठाइएका ५२ वर्षीय यामबहादुर भारतीको मृत्यु भएको

प्रहरीको आत्महत्या श्रीमती र प्रेमीविरुद्ध मुद्दा दर्ता

धरान, ४ साउन । जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकर राईका अंगरक्षक प्रहरी हवल्दार ओम प्रकाश खतिवडाको आत्महत्याको घटनामा प्रहरीले उनकी श्रीमती र प्रेमीलाई दोषी ठहर्‍याएको छ। सुनसरी प्रहरीले हवल्दार खतिवडाले

पीसीआर परीक्षण गर्न माग गर्दै आइसोलेसनमै भोक हडताल

सुर्खेत, ४ साउन । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्क स्थित आइसोलेसनमा रहेका कोरोना संक्रमित आन्दोलित भएका छन्। पीसीआर परीक्षणबिना घर नफर्किने भन्दै उनीहरु आन्दोलित भएका हुन्। आन्दोलनको पहिलो चरणमा

सीता गुफा क्षेत्रको सीमा–स्तम्भ फालियो भारतीयले उखेलेुको स्थानीयको आरोप

वीरगन्ज, ४ साउन । भगवान रामको जन्मूमीका विषयमा प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिपछि एकाएक चर्चामा आएको ठोरीको सीता गुफा रहेको सुमेरु पहाडमा गाडिएको पिलर सीमा स्तम्भ उखेलेर फालिएको छ।   पर्साको