Logo

रिपोर्टर्स नेपाल

हत्या गरी फरार अभियुक्त १४ वर्षपछि पक्राउ

झापा, २ साउन । हत्या गरी फरार रहेका पुण्य प्रसाद विश्वकर्मा १४ वर्षपछि पक्राउ परेका छन् । टागनडुब्बा गाउँपालिकाका नत्थु विश्वकर्माको कुटपिटबाट हत्या भएको घटनामा

विस्तृत पढ्नुहोस
मृत्यु संस्कारको लागि सवारी पास दुरुपयोग गरी सवारी चलाउने पक्राउ

काठमाडौं, २ साउन । मृत्यु संस्कारको लागि जारी सवारी पास दुरुपयोग गरी सवारी चलाउने प्रेम प्रसाद घिमिरेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि पानीघाटस्थित सडकबाट मृत्यु संस्कारको लागि

१०१ कोरोना संक्रमित थपिए, २८५ जना डिस्चार्ज

काठमाडौं, २ साउन । देशमा आज १०१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १७ हजार ४ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

साउन ४ देखि कम्तिमा तीन दिन अविरल वर्षा हुने, (प्रभाव पार्ने स्थानसहित)

काठमाडौ, २ साउन । जल तथा मौसम विभागले साउन ४ देखि फेरी देशैभर भारी वर्षा हुने पूर्वानुमान गरी सचेत हुन आग्रह गरेको छ । साउन ४ देखि भारी वर्षा ३

सुनको मुल्य घट्यो, प्रतितोला ९२ हजार

काठमाडौ, २ साउन । नेपाली बजारमा आज सुनको मुल्यमा भारी गिरावट आएको छ । बुधवार ९२ हजार ८ सय रुपैयाँ पुगेको सुनको मुल्य शुक्रबार ६०० रुपैयाँले घटेको हो । शुक्रबार

अब अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र

काठमाडौँ, २ साउन । विदेश पढ्न जान चाहने विद्यार्थीले अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र नो अब्जेक्सन लेटर पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइनबाटै आवेदन दिने र

१४ संक्रमित फेरि सोल्टीमै सरे

काठमाडौँ, २ साउन । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनबाट धुम्बाराहीस्थित ह्याम्स अस्पताल गएका नेपाल वायुसेवा निगमका पाइलटसहित चालक दलका १४ संक्रमित सोल्टी होटलमा सरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकाविपरीत

इजरायलका नेपालीद्वारा झापामा पिसिआर किट सहयोग

झापा, २ साउन । इजरायललाई कर्मभूमि बनाएका झापा कनकाई नगरपालिकाका युवाले कनकाई नगरपालिकालाई ७५० थान पिसीआर किट प्रदान गरेका छन् । नगरलाई कोरोना भाइरसमुक्त बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले त्यहाँका

आमाबुवा स्याहार्नेलाई पुरस्कार

टीकापुर, २ साउन । बृद्ध सेवा समिति टीकापुरले आमाबुवाको राम्रो स्याहार तथा हेरचाह गर्ने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेको छ । समितिले ज्येष्ठ नागरिकको हेरचाहमा सन्तानलाई जिम्मेवार बनाउन पुरस्कार व्यवस्था

सार्वजनिक सवारीमा इ-टिकेटिङ व्यवस्था गर्दै महानगर

काठमाडौं, २ साउन । बन्दाबन्दीपछि काठमाडौंमा सञ्चालन हुने सार्वजनिक सवारीमा इ—टिकेटिङ प्रयोगमा ल्याउने तयारी भएको छ । यसका लागि प्रयोगमा ल्याइने अटोमेटिक फेयर कलेक्सन एएफसी प्रणालीका बिषयमा आज फिनटेक इन्टरनेशनलका

६३ प्रतिशत सामुदायिक विद्यालय दरबन्दीविहीन

काठमाडौं, २ साउन । देशभर ३५ हजार ५ सय २० विद्यालयमध्ये ६३ प्रतिशत विद्यालयमा पूर्ण दरबन्दीका शिक्षक छैनन् । ३७ प्रतिशत विद्यालयमा मात्रै पूर्ण दरबन्दीका शिक्षक कार्यरत रहेका छन् ।

फेरी बल्झियो राजीनामा विवाद

काठमाडौं, २ साउन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छैटौंपटक भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । यसले गर्दा