Logo

रिपोर्टर्स नेपाल

खेतमा बालिका बलात्कृत

रौतहट, ३० असार । जबरजस्ती करणी गरेको अभियोगमा तुफानी शेख मोहम्दलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा

विस्तृत पढ्नुहोस
सेती नदी उत्खनन गरेको अभियोगमा पक्राउ

कास्की, ३० असार । अवैध रुपमा सेती नदी उत्खनन गरेको अभियोगमा दिपक भुषाल सोमबार बिहान पक्राउ परेका छन् । पोखरा दशखेत सेती नदीस्थित अवैधरुपमा उत्खनन गरेको अभियोगमा ग.१ क ३८३२

हत्याको आरोपमा भतिज पक्राउ

काठमाडौं, ३० असार । हत्या गरेको अभियोगमा गंगा राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । संखुवासभा, धर्मदेवीकारुद्र बहादुर राईको हत्या गरेको अभियोगमा उनकै भतिजो राईलाई पक्राउ गरेको हो ।

हातहतियार सहित पक्राउ

काठमाडौं, ३० असार । हातहतियार सहित लाल बहादुर कुँवरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । डडेलधुरा आलिताल फल्लीखर्कका कुँवर घरमा लुकाई छिपाई राखेको लाईसेन्स बिनाको भरुवा बन्दुक १ थान,

झारफुक गरी सँगै आएका साथीलाई चक्कु प्रहार गरी हत्या

रामेछाप, ३० असार । चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका कठजोर धानखोरियाका दिल बहादुर श्रेष्ठले सोमबार साँझ चक्कु प्रहार गर्दा सोही ठाउँका बिनोद कुमार श्रेष्ठको मृत्यु

११६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार ६१

काठमाडौं, ३० असार । देशमा आज ११६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १७ हजार ६१ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

पोर्न साइट बनाएर अश्‍लिल भिडियो अपलोड गर्ने पक्राउ

काठमाडौँ, ३० असार । प्रहरीले पोर्न साइट बनाएर चलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । साइबर ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई अनधिकृत रुपमा पोर्न साइट बनाएर भिडियो राखेको

सामाजिक सञ्‍जालका प्रतिक्रियाले तनावमा दीपा

काठमाडौँ, ३० असार । अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमालबारे दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धेरै उनी विरुद्ध खनिए । यही विषयमा सामाजिक सञ्‍जालमा आएका कमेन्ट

४ दिनसम्ममा पनि पुग्न सकेन पहिरो प्रभावित क्षेत्रमा राहत

म्याग्दी, ३० असार । बाढी र पहिरोबाट अति प्रभावित बनेको धौलागिरि र मालिका गाउँपालिका पुग्ने सडक र गोरेटोसमेत अवरुद्ध हुँदा विस्थापितका लागि राहत पुर्‍याउन कठिनाइ भएको छ । खराब मौसमका

कोरोनाका कारण विश्वभर एक करोड बालिबालिका स्कुल छाड्दै

लन्डन, ३० असार । कोरोना भाइरस महामारीका कारण विद्यालयहरु बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुश्किल रहेको एक अध्ययनले देखाएको छ । सेभ द

कुखुराको मासुको मुल्य बढेसँगै कुखुरापालनमा सुधारको लक्षण

चितवन, ३० असार । कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको त्रासले गरिएको बन्दाबन्दीका कारण धराशयी अवस्थामा पुगेको नेपालको कुखुरापालन क्षेत्रमा केही दिनयता सुधारको लक्षण देखापरेको छ । चल्लाको बिक्री बढेको छ, मासु

ब्याज तिर्न नसक्ने भन्दै व्यवसायी आन्दोलित

सुर्खेत, ३० असार । बैंकिङ कारोबार बहिस्कार गर्दै यहाँका व्यवसायीले सोमबार वीरेन्द्रनगर बजार बन्द गरेका छन्। बैंकिङ कारोबार बहिस्कार गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीले पसलसमेत बन्द गरेका छन्। लकडाउन खुलेको एक