Logo

रिपोर्टर्स नेपाल

झडप र तनावबीच कोरोनाले ज्यान गुमाएकाको १२ घण्टापछि अन्त्यष्टि

गोरखा, २१ असार । गोरखामा कोरोनाबाट मरेकाको शव १२ घण्टापछि अन्त्येष्टि भएको छ । स्थानीयबासीको दिनभरको अवरोधपछि नेपाली सेनाको विशेष टोलीले सहिद लखन गाउँपालिका १

विस्तृत पढ्नुहोस
खोकनाको रोपाइँमा झडपः केही प्रदर्शनकारी र पाँच सुरक्षाकर्मी घाइते

काठमाडौं, २१ असार । ललितपुरको खोकनाबासीले आफ्नो खेत रोप्न पाउनुपर्ने माग राख्दै गरिएको प्रदर्शनमा झडप हुँदा प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् । किसानहरुले शनिबार धान रोप्ने क्रममा खोकनाको खुडोलमा

एसईई २०७६ः सबै विद्यार्थीको न्यूनतम ‘सी’ ग्रेड

काठमाडौं, २१ असार । यस वर्षको एसईई परीक्षामा सबै विद्यार्थीको ग्रेड ‘सी’भन्दा मुनि नआउने देखिएको छ । अधिकांश विद्यालयले गर्ने अन्तिम मूल्याङ्कन हेर्दा सबैले ‘ए’ प्लस देखि ‘सी’ सम्मको गे्रड

ओलीको अडानको कारण नेकपाभित्र झन भाँडभैलो

काठमाडौं, २१ असार । सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कारणको कारण पार्टीभित्र झन भाँडभैलो सुरु भएको छ । आन्तरिक विवाद चुलिददै जादा पार्टीभित्रको शक्ति संघर्ष उत्कर्षमा

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भने–पार्टी फुट्न पनि सक्छ

काठमाडौं, २१ असार । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी एक हुने सम्भावना निकै कम रहेको बताउनुभएको छ । उहाँले पार्टीको विवाद उत्कर्षमा पुगेको बेला सो कुरा

हवाई मार्गबाट १ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

काठमाडौँ, २१ असार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदी अरबबाट

छ जनाको शव फेला पारेसँगै, मल्लेसी गाउँ शोकमा डुब्यो

बझाङ, २१ असार। बझाङमा शुक्रवार राती पहिरो जाँदा केदारस्यूँ गाउँपालिका ८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा छ जनाको मृत्यू भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् ।

उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै

काठमाडौँ, २१ असार। पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका

एकैदिन १६ घटना भए, १० जनाको ज्यान गयो

काठमाडौँ, २१ असार । विगत २४ घण्टामा विपतका १६ वटा घटना भएका छन् । जसमा दश जनाको मृत्यु भएको छ । एकैदिन एक करोड दुई लाख ५०० रुपियाँ बराबरको धनमाल

थपिएका २३२ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौ, २० असार । नेपालमा कोरोना भाइरसका संक्रमित सख्या १५ हजार ४ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ सय ३२ जना संक्रमित संख्या थपिएको

कपिलवस्तुमा रित्तिदै आइसोलेसन

कपिलवस्तु, २० असार । रेड जोनबाट हटेको कपिलवस्तुका आइसोलेसन रित्तिदै गएका छन । सरकारले नया निर्देशिका जारी गरे पछि जिल्लाका आइसोलेसन रित्तिदै गएका हुन । जिल्ला स्वास्थ्य कार्यालय अनुसार कपिलवस्तुमा

नेकपा विवादः ओलीलाई त्याग देखाउने चुनौति

काडमाडौ, २० असार । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा तीन घण्टा लामो छलफल भए पनि निष्कर्ष भने आएन। छलफलमा महासचिव विष्णु पौडेल