उदयपुर, २८ असोज । जबरजस्ती करणी गरेको अभियोगमा शम्सेर बहादुर क्याप्छाकी मगर पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका
तनहुँ,२६ असोज । अवैध रुपमा खोलामा करेन्ट लगाई माछा मार्ने ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बन्दीपुर सानोडुम्रेस्थित चुँदीखोलामा अबैध रुपमा करेन्ट लगाई माछा मारेको अभियोगमा ९
तनहुँ, २६ असोज । तनहुँका विभिन्न स्थानबाट एकैदिन २६ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २६
काठमाडौं, २६ असोज । १९औं पटक आमरण अनशनमा बस्नुभएका डा. गोविन्द केसीले आइतबार २८औं दिनमा अनशन तोड्नुभएको छ । शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर उहाँले अनशन
काठमाडौं, २६ असोज । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले दोहोरो सुविधा लिने नियम स्वीकृत गरेका छन् । उनीहरुले चार वर्षअघि बनेको नियमलाई खारेज गर्दै पेन्सन र सुविधा दुवै लिने निर्णय गरेका हुन्
काठमाडौँ, २६ असोज। कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि उपभोक्ता महँगीको मारमा परेका
काठमाडौँ, २६ असोज । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्दै गए पनि बन्दबन्दी पुनः गर्ने सरकारको कुनै योजना नरहेको बताउनुभएको छ । असोज २२ गते
कर्णले कृष्णसँग सोधे–मेरो जन्म हुँदा नै मेरी आमाले मलाई त्यागीदिइन् । अवैध सन्तान हुनु मेरो दोष थियो ? द्रोणाचार्यले मलाई तिमी क्षेत्रीको छोरा होइन भने । परशुरामले मलाई सिकाए सही
सुर्खेत, २६ असोज । आफ्नै दलका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही दलभित्रै अल्पमतमा परेका छन्। तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि शाही नेकपा संसदीय दलको
काठमाडौं, २६ असोज । सरकारले काठमाडौंमा कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढेको भन्दै यसलाई हल्का रुपमा नलिन आग्रह गरेको छ। आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता
हेटौंडा, २६ असोज । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेटौंडाका व्यबसायी अरुणराज सुमार्गी १५ वर्षअघि भारतबाट सुरु भएर हाल २० देशमा सञ्जालमार्फत् काम गर्दै आएको एसोसिएसन अफ अलायन्स क्लब
काठमाडौं, २६ असोज । नेपाल पत्रकार महासङ्घ काठमाडौँले हप्ता दिनदेखि बेपत्ता पत्रकार उत्तम प्रसाईँको शीघ्र खोजी गरी वास्तविक स्थिति छिटो पत्ता लगाई सार्वजनिक गर्न माग गरेको छ । अध्यक्ष शन्तराम