Logo

रिपोर्टर्स नेपाल

एसिडमा सरकार कठोर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० असोज । महिला एवं बालबालिका एकपछि अर्को तेजाब एसिड आक्रमणको सिकार बन्ने क्रम नरोकिएपछि सरकार त्यसविरुद्ध कठोर भएको छ। एसिड छ्याप्ने दोषीलाई २०

विस्तृत पढ्नुहोस
दसैंंको मुखमा मुग्लानतिर

धनगढी, १० असोज । कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो। भारतमा बरेलीको ढावा होटलमा काम गर्ने उनी कोरोना

कुटपिटबाट युवकको मृत्यु

जाजरकोट, १० असोज। यहाँ एक युवकको कुटपिटबाट मृत्यु भएको छ । कुशे गाउँपालिका–२ टालेगाउँका झलक सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार सामान्य वादविवाद हुँदा टालेलेगाउँका २२

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १० असोज । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार आएको कोरोना परीक्षण रिपोर्टमा उनलाई कोरोना पोजिटिभ देखिएको हो । संक्रमण पुष्टि भएसँगै आफ्नै निजी

अनुगमन टोली पुगेपछि धुम्बाराहीका तरकारी व्यापारी पसल छोडेर भागे

काठमाडौं, १० असोज । धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा आलु र प्याज बेच्ने ७ जना व्यापारी शुक्रबार बिहानै पसल छोडे हिँडे । त्यहाँ आलु र प्याज बेच्ने ९ वटा

सङ्क्रमणबाट जोगिएर सङ्क्रमितको सेवा

काठमाडौँ, १० असोज । राजधानीको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र अस्पतालका एम्बुलेन्स चालक प्रतापकुमार नाम परिवर्तन मोबाइलमा अपरिचित व्यक्तिको फोन आउने बित्तिकै तर्सिनुहुन्छ । कोरोना भाइरस सङ्क्रमित बिरामीले फोन

दशैँको अग्रिम टिकट कात्तिक लागेपछि मात्र

काठमाडौँ, १० असोज। लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने

लक्षण देखिए मात्रै कोरोना परीक्षण

काठमाडौंँ, १० असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित मापदण्ड बनाएर त्यसका आधारमा मात्रै व्यक्तिको पीसीआर परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस कोभिड–१९ को परीक्षण

पन्चक के हो ? पन्चकको असर के हुन्छ

हिन्दु पंचाग अनुसार प्रत्येक महिनामा पाँच यस्ता दिन आउँछन् जसको अलग महत्व हुन्छ, जसलाई पञ्चक भनिन्छ । प्रत्येक महिनामा पन्चक फरक फरक हुन्छ । कुनै महिनामा परेको पञ्चकमा शुभ कार्य

महालक्ष्मी नगरका प्रमुख श्रेष्ठ र उहाँकी धर्मपत्नी दुवैमा दोस्रोपटक कोरोना सङ्क्रमण

ललितपुर, १० असोज। महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँहरु हाल दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहनुभएको श्रेष्ठले

कैलालीमा १० हजार पानी गौंथली फेला, विज्ञ भन्छन ‘सरप्राइज’ भो

धनगढी, १० असोज । जैविक विविधताले महत्वपूर्ण कैलालीमा ठूलो सङ्ख्यामा पानी गौथली चरा फेला परेका छन् । कैलारी गाउँपालिका–४ स्थित मोहना नदीको बगरमा १० हजार ५५३ सङ्ख्यामा पानी गौथली फेला

असल सम्बन्ध कायम राख्न नेपाल प्रतिबद्धः प्रधानमन्त्री

काठमाडौँँ, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले अतुलनीय सङ्कटका रूपमा कोरोना भाइरस कोभिड–१९ को महामारीको सामना गर्दै असाधारण समस्याबाट विश्व गुज्रिरहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५औँ महासभालाई शुक्रबार