Logo

रिपोर्टर्स नेपाल

पहिरोसँगै थिचिए सुकुम्बासी दलित झुपडीका सपना

-रिपोर्टर्स नेपाल/संवाददाता

दाङ, १८ साउन । पोहोर साल खुसी फाट्दा, जतन गरी मनले टालें त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालें यसपालि त मनै फाट्यो, केले

विस्तृत पढ्नुहोस
ओली–प्रचण्ड संवाद ठप्प

काठमाडौं, १८ साउन । पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संवाद नै हुन छोडेको छ । पार्टी स्थायी समिति

कोरोनाका कारण हङकङको स्थानीय निर्वाचन एक वर्ष सर्यो

हङकङ, १८ साउन। कोरोना भाइरसको महामारीको कारण देखाउँदै हङकङ प्रशासनले स्थानीय निर्वाचनलाई एक वर्ष पछि सार्ने निर्णय शुक्रबार गरेको छ । हङकङको उक्त निर्णयप्रति ‘प्रजातन्त्र पक्षरत’ हङकङवासीलाई भने आक्रोशित तुल्याएको

प्रहरीले भगाए तस्कर, चाँदीमा सुनको जलप लगाउन ५२ लाख खर्च

काठमाडौं, १८ साउन । १५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ। दुई जवानसहित केही अभियुक्त पक्राउ परेका छन्। काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनामा संलग्न अधिकांश अभियुक्तलाई

राजनीतिक भागवण्डामा ३२ नियुक्ति

काठमाडौं, १८ साउन । त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको राजीनामा र निष्पक्ष नियुक्ति गर्नुपर्ने माग गर्दै दुई सातादेखि तालाबन्दी गरेको प्रजातन्त्रवादी प्राध्यापक संघले राजीनामापछि मात्र वार्ता गर्ने बताएको छ । संघले

बस्तीमाथिको जमिन चिरिएपछि स्थानीय त्रसित

सिन्धुपाल्चोक, १८ साउन। विद्युत् प्राधिकरणको ड्याम, नहर र भीषण वर्षाका कारण त्रिपुरासुन्दरी गाउँपालिका–३, ड्याम साइडका १६ घर भासिएर उच्च जोखिममा परेका छन् । जमिन भासिएसँगै बस्तीमा जोडिएको टाउके खेत, पाखोबारी

घट्दै मोबाइल प्रयोगकर्ता, एक महिनामै घटे नौ लाख

काठमाडौँ, १८ साउन । करिब तीन करोड जनसङ्ख्या भएको मुलुकमा चार करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्याङ्कमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो । सेवा विस्तारको प्रतिस्पर्धामा

भ्रष्टाचार विरोधी उप-सचिव प्रेम सञ्जलेमाथि कुटपिट

विराटनगर, १८ साउन । भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार विराटनगरमा कुटपिट भएको छ। श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला

चोरीका आरोपितको कुटपिटले मृत्युः १४ पक्राउ

रोल्पा, १८ साउन । रोल्पामा चोरी गरेको आरोपमा कुटपिट गर्दा शनिबार एक पुरुषको मृत्यु भएको छ। रुन्टिगढी गाउँपालिका–६ का २८ वर्षीय ईश्वर बस्नेतको मृत्यु भएको हो। छिमेकी गाउँका टेकबहादुर बुढालाई

सेती नदीमा दुई स्वास्थ्यकर्मी बेपत्ता

डोटी, १८ साउन । सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिनुभएको जानकारीअनुसार बेपत्ता हुनेमा बझाङ घर भई

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख ८३ हजार नाघ्यो

जेनेभा, १८ साउन। विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओ ले शनिबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शनिबारसम्म

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, १८ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको छ । यस्तै