Logo

रिपोर्टर्स नेपाल

सरकारले सबै कर्मचारीलाई कार्यालयमा बोलायो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ असोज । कारोना भाइरस कोभिड–१९ को महामारीकोबीच नै सरकारले सबै कर्मचारीलाई कार्यालय बोलाएको छ। कोभिड–१९ को महामारीसँगै अपनाएको आलोपालो प्रणालीलाई खारेज गर्दै नियमित

विस्तृत पढ्नुहोस
अध्यक्ष सुवाललाई कोरोना पुष्टि

भक्तपुर, ४ असोज । भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेतासमेत हुनुहुन्छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको

उपत्यकामा मात्रै छसय भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित

काठमाडौँ, ४ असोज। कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिन थालेको हो

गाउँपालिकाका सबै क्वारेन्टाइन हटाइए

भैरहवा, ४ असोज । रुपन्देहीको कञ्चन गाउँपालिकामा बनाइएका सबै क्वारेन्टाइन हटाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनीकारण तथा रोकथाम गर्न गाउँपालिकाको ब्यवस्थापनमा गत चैत १४

तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण शुरु

दमौली, ४ असोज । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन

आन्तरिक उडानको ५० प्रतिशत बुकिङ, वायुसेवा कम्पनी उत्साहित

काठमाडौँ, ४ असोज। कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको

दैनिक तीनसय फर्कदै, आउँदा नागरिकता, फर्कदा रासन कार्ड

नेपालगञ्ज, ४ असोज । कोभिड १९ महामारीको अत्याधिक जोखिमकैबीच पनि रोजगारीका लागि नेपालगञ्ज नाका भएर भारत छिर्ने नेपालीहरु दिनदिनै बढ्दै गएका छन् । गत एक साताको अवधिमा मात्र यहाँस्थित नेपाल

काठमाडौंमा एकैदिन  ७११ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ७  सय ११ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२  सय ४  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ७  सय

आज १२०४ कोरोना संक्रमित थपिए, १४४७ जना डिस्चार्ज

काठमाडौं, ३ असोज। नेपालमा कोरोना भाइरसका आज १२ सय  ४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६२ हजार ७ सय ९७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

महिला पत्रकारको रहस्यमय मृत्यु,हत्या गरिएको आफन्तको आरोप

कैलाली, ३ असोज । कैलालीको सुख्खडमा एक जना रेडियो पत्रकार महिलाको रहस्यमय मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका ४ घर भएकी २३ बर्षीय रेडियो पत्रकार निर्मला पहराईको जंगलमा झुण्डिएको

भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ३ असोज । मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेका कारण देशभर सामान्य बदली हुने मौसम प्रर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिनभर देशका केही स्थानहरूमा मेघगर्जन

६ महिनापछि फेवातालमा डुंगा सरर…

पोखरा, ३ असोज । छ महिनादेखि बन्द भएको फेवातालमा शुक्रबारबाट डुंगा सचलनमा आएको छ। कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि बन्द भएको डुंगा