काठमाडौं, ३ असोज । मास्क प्रयोग अनिवार्य बनेको छ। तर, कति गुणस्तरीय छ भन्ने कसैलाई थाहा छैन। बजारमा छ्यापछ्याप्ती पाउने मास्कले कोरोना भाइरस रोक्न सक्छन्रसक्दैनन्
काठमाडौं, ३ असोज । विदेशी लगानी आकर्षणका लागि महत्त्वपूर्ण मानिने सूचक नेपाल साख कन्ट्री रेटिङ निर्धारण गर्ने लामो समयदेखिको नेपालको प्रयासले अझै सार्थकता पाउन सकेको छैन । २०७५र७६ को बजेटमकै
कपिलवस्तु, ३ असोज । यशोधरा गाउँपालिका-२ विचली भडेहरको पोखरीमा एक महिलाको शव भेटिइको छ। सोही वडाकी २१ वर्षीय अनिता पासीको शव डुबेको अवस्थामा सार्वजनिक पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको
काठमाडौं, ३ असोज । असोज ५ देखि बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न
काठमाडौँ, ३ असोज । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको छ । संविधान जारीपछि राजनीतिक रूपमा पूरा गर्नुपर्ने दायित्वहरू क्रमशः कार्यान्वयनमा छन् । कानुन र आवश्यक संरचना निर्माणका काम केही सीमितबाहेक
नवलपरासी, ३ असोज । पूर्वी नवलपरासीको अरुणखोलाले बगाएर एकै घरका बाबु छोरी बेपत्ता भएकाछन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार खोलाले बगाएर बेपत्ता हुनेमा मध्यविन्दु १५ तल्लो
सुर्य वर्ष ३६५ दिन र ६ घन्टाको हुन्छ, जब चन्द्रमा ३५४ दिनको हुन्छ । दुई वर्षबीच करीब ११ दिनको अन्तर पर्छ । यो अन्तरमा हरेक तीन वर्षमा करीब एक महिनाको
काठमाडौं, ३ असोज । काठमाडौं महानगर क्षेत्रका ४४४ जना कोरोना संक्रमित सम्पर्कबिहीन भएका छन् । शुक्रबार अपरान्हसम्म ४४४ जना संक्रमित सम्पर्कबिहीन रहेका काठमाडौं महानगरपालिकाले एक तथ्यांक सार्वजनिक गरेको छ ।
काठमाडौँ, ३ असोज । निजी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री वर्षमान पुन पाँच दिनका लागि होम आइसोलेसनमा बसेका छन् । मन्त्री पुनलगाएत सबै परिवार नै होम आइसोलेसनमा बसेका छन् ।
काठमाडौ, ३ असोज । ललितपुर स्थित महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उहाँकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएसँगै केही दिनदेखि किष्ट मेडिकल कलेज, किस्ट अस्पतालमा क्याबिनमा भर्ना हुनुभएकोछ । सरकारी
काठमाडौँ, ३ असोज। विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती सामना
लन्डन, ३ असोज। बेलायतको सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न बेलायतमा फेरि कडा नियन्त्रणको उपाय बन्दाबन्दी गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना हुने दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा