लण्डन, १३ साउन । पहिलोपटक घरपालुवा जनावरमा कोरोना संक्रमण भेटिएको छ । स्काई न्युजका अनुसार इङल्याण्डमा सो संक्रमण भेटिएको हो । वेब्रिज सरेमा रहेको एक
जोमसोम, १३ साउन । मुस्ताङको थासाङ गाउँपालिका-२ सौरु गाउँका २२ घरधुरी अहिले बाढीरपहिरोको उच्च जोखिममा छन् । पूर्वतर्फको निलगिरी हिमालको फेदबाट बग्ने ठाडो तम खोलामा पानीको बहाव उच्च हुँदा सौरु
स्याङ्जा, १३ साउन । आइतबार साँझदेखिको अविरल वर्षाका कारण पुतलीबजार नगरपालिका १ र लामागे जोड्ने पुलको एउटा लठ्ठा चुडिएको छ। आँधीखोलामा आएको भेलबाढी र पहिराका कारण आँधीखोला माथि बनेको पुलको
काठमाडौं, १३ साउन । उदयपुरकी चन्द्रकला पौडेललाई हिजोआज भान्छा अचाक्ली महँगिएको महसुस भइरहेको छ। लकडाउन खुलेपछि हरियो तरकारी छुनै नसक्ने अवस्थामा पुगेको उनले बताइन्। बरु लकडाउनका बेला तरकारीको मूल्य केही
काठमाडौँ, १३ साउन। भारतबाहेक अन्य मुलुकमा आपत्मा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ ।
काठमाडौँ, १३ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक मङ्गलबार बस्दैछ । पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो । यसैबीच नेकपामा
एजेन्सी, १३ साउन । अमेरिकासँग जारी तनावका बीच इरानले अरब सागर स्थित हरमुज जलसन्धी इलाकामा अमेरिकी विमानवाहक युद्धपोत निमित्जको एक प्रतिकृति उतारेको छ । सोमबार जारी गरेको स्याटलाइट तस्विरमा इरान
जाजरकोट, १३ साउन । जाजरकोट कुशे गाउँपालिका १स्याँक्रीमा विषालु च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ भने सात जना सिकिस्त विरामी परेका छन् । च्याउँ खाएर कुशे गाउँपालिका १ स्याँक्रीका
एजेन्सी, १३ साउन । एउटा माध्यमिक विद्यालयका छात्र छात्रा बोकेको बस आइतवार भियतनाममा दुर्घटनाग्रस्त हुँदा तेंह्र जना ज्यान गएको छ । बिद्यार्थीहरुको पुनर्मिलन कार्यक्रमतर्फ गइरहेको सो बस एउटा राजमार्ग घुम्तीमा
काठमाडौं, १३ साउन । एक सातादेखि आफ्नो कार्यकक्ष बन्द हुँदासम्म मूकदर्शक बनेका त्रिविका तीन पदाधिकारीले तालाबन्दी खोल्न सकेका छैनन् । जेष्ठता वरिष्ठता, प्राज्ञिक र विश्वसनीयताको आधारमा पदाधिकारी, डीन, विभागीय प्रमुख
वीरगन्ज, १३ साउन । पर्साको वीरगन्जस्थित कोभिड अस्पताल कोरोना संक्रमित बिरामीले भरिएको छ । साधारण बिरामीसहित ७० जना र ५० जना गम्भीर बिरामीबाहेक अरूलाई राख्ने ठाउँ नभएको अस्पतालका चिकित्सकले बताएका
काठमाडौँ, १३ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वीर अस्पताललाई स्वास्थ्य सेवामा अहिलेको समयको नेतृत्व गर्न निर्देशन दिनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३१औं वार्षिकोत्सवको उद्घाटन