कास्की, ३० भाद्र । बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा ५२ वर्षीय टिका बहादुर दमाईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । १० वर्षीय बालिकालाई यौन
बाँके, ३० भाद्र । तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका(५ रामपुरस्थित गोठमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिकाका कमल बस्नेत समेत ७ जना मंगलबार बिहान
मोरङ, ३० भाद्र । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बेलबारी नगरपालिका तेलकुडीका विनय कुमार सरदारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो
कास्की, ३० भाद्र । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी केशबहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रुपा गाउँपालिका देउरालीका गुरुङ पक्राउ परेका हुन् ।
वीरगंज, ३० भदौ । सांसदद्वय प्रदीप यादव र लक्ष्मणलाल कर्णले पर्सा जिल्लाको सीमा क्षेत्रको मङ्गलवार अनुगमन गरेका छन् । अवलोकनको क्रममा सांसदद्वय कर्ण र यादवले वीरगंजको मुख्य भन्सार नाका मितेरी
वीरगंज, ३० भदौ । चटयाङ लागेर बारामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको छ । मंगलवार बिहान चटयाङ लागेर बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ निवासी ४० वर्षीय धर्मप्रसाद राय चौधरीको
वीरगंज ३० भदौ । नारायणी अस्पताल, वीरगंजमा उपचारको क्रममा थप एकजना संक्रमित महिलाको मृत्यु भएको छ । बाराको डुमरवानाकी ५५ वर्षीय महिलाको सोमवार साँझ ७ः१५ मा मृत्यु भएको नारायणी अस्पतालका
वीरगंज, ३० भदौ । पर्साको पोखरिया नगरपालिका–६ श्रीसियामा बाबु–छोराबीच विवाद हुँदा बाबुको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ । सोमवार साँझ सवा ७ बजे बाबुछोराबीच विवाद हुँदा ७० वर्षीय लक्ष्मी
काठमाडौं, ३० भाद्र । भारत बिहारका ४२ वर्षीय शम्भु महतोले नेपाललाई कर्मभूमि बनाएको दुई दशक नाघ्यो। मोतिहारीको पूर्वी चम्पारण पोस्ट संग्रामपुरस्थित घर छाडेर नेपाल पसेपछि उनी केही वर्ष बारामा बसे।
वीरगन्ज, ३० भाद्र । वीरगन्जमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा उपचार गराइ रहेकी एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १० की ५५ वर्षीया महिलाको गण्डक अस्थायी
नयाँ दिल्ली, ३० भाद्र । भारतका १७ जना सांसद कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको छ । संघीय संसदको बर्षे अधिवेशन शुरु हुनु अघि परीक्षण गरिएको नतिजा अनुसार उनीहरु सङ्क्रमित
जुम्ला, ३० भाद्र । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा.गोविन्द केसी जुम्लामा अनसन बसेका छन् । उनले जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका हुन्।