काठमाडौं, २३ भाद्र । नेपाली कांग्रेसले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा एक घर, एक परीक्षण गर्न आग्रह गरेको छ। सूचना, सञ्चार तथा
काठमाडौं, २३ भाद्र । अन्नपूर्ण पोस्ट्ले गत असार १६ गते विदेशका नेपालीमा कोरोना प्रभावबारे विस्तृत रिपोर्टिङ गरेको थियो। असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो।
गौर, २३ भाद्र । रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको
काठमाडौं, २३ भाद्र । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो समय परिवार परिवारमा बढेको छ । विज्ञहरुले लकडाउन खुकुलो हुनु, अनुशासनको पालना कम हुनु, सार्वजनिक यातायातका साधनको प्रयोग बढ्नु तथा पारिवारिक
काठमाडौँ, २३ भाद्र। नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर
काठमाडौँ, २३ भाद्र। नेपालमा कोरोना भाइरस कोभिड–१९ महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौ स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा
पोल्याण्ड, २३ भाद्र । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् पोल्याण्डका पूर्वअध्यक्ष डा.बोधराज सुवेदीले आफूलाई मानव तस्करमा संलग्न भएको आरोपको खण्डन गर्दै आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ । उहाँले
काठमाडौं, २३ भाद्र । नक्कली प्रेस कार्ड छापेर बिक्री गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बागबजारमा रहेको कालिका प्रिन्टका तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार नियन्त्रणमा लिएको
कपिलवस्तु, २३ भाद्र । कपिलवस्तुमा रहेर टेलिभिजन क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील बनारसी वर्माको सोमबार दिउँसो निधन भएको छ । मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित ६२ वर्षीय
तनहुँ, २३ भाद्र । तनहुँको रिसिङ गाउँपालिका–१ खाल्टेमा सोमबार बिहान यात्रुजीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने पाँच यात्रु घाईते भएका छन् । दमौलीबाट रिसिङजाँदै गरेको ग १ ज
हिन्दु धर्ममा देवी देवताको सख्या करोडौ छन् । सबै देवी देवताको आ–आफ्नै महत्व छ । सबै देवताको लागि खास दिन निर्धारित गरिएको छ । यसको साथै घरमा दैनिक पुजा गर्न
नुवाकोट, २३ भाद्र । नेपाल पत्रकार महासंघ नुवाकोटका सचिव जगदिश खनाल कोरोना संक्रमित भएर जब जिल्ला अस्पताल नुवाकोटको आइसोलेसनमा उपचारका लागि पुग्नुभयो, त्यसपछि उहाँले सामाजिक भेदभाव, हेयभाव र लाञ्छनाको पीडादायी