Logo

रिपोर्टर्स नेपाल

बहुविवाह गरी फरार पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ भाद्र । विभिन्न मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँका वहु विवाह मुद्दाका फरार प्रतिवादी व्यास नगरपालिका सुपारेडाँडाका करण बहादुर परियार

विस्तृत पढ्नुहोस
किशोरीमाथि बलात्कारको अभियोगमा किशोर पक्राउ

सप्तरी, २२ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ परेका छन् । १८ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खडक नगरपालिकाका किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको

छिमेकीलाई चक्कु प्रहार गर्नेे पक्राउ

नवलपरासी(पूर्व), २२ भाद्र । छिमेकीलाई धारिलो हतियारले हानी घाइते बनाएको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । छिमेकीलाई कुटपिट गरेको तथा धारिलो हतियार चक्कु प्रहार गरी घाइते

बाघको छाला र हड्डी सहित पक्राउ

बझाङ, २२ भाद्र । बाघको छाला र हड्डी सहित दुई व्यक्ति पक्राउ परेका छन् । बुङगल नगरपालिका विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित उनीहरुलाई सोमबार बिहान

ललितपुरका मेयर चिरिबाबु महर्जनलाई मार्छु भनी अन्तर्वाता दिने पक्राउ

काठमाडौं, २२ भाद्र । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई मार्छु भनी अन्तर्वाता दिने संजय शाक्यलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा भिडलाई उत्तेजित पारी  मेयर महर्जनलाई

भगवान शिवको पुजामा शंख बजाउन नहुने यी कारण

भगवान शिवको बारेमा धेरै कुरा सुनेका छौ । शिव चाडै नै प्रसन्न हुने भएकोले भोले बाबाको नामले पनि पुकारीन्छ । शिव केहि सजिला तरीकाले पुकारेमा पनि खुशी हुन्छन् । उनको

कोरोना महामारीले प्रधानन्यायाधीश मातहतका काम प्रभावित

काठमाडौं, २२ भाद्र । कोरोना महामारीका कारण प्रधानन्यायाधीश मातहतमा रहेका योजनाको काम प्रभावित बनेको छ । प्रधानन्यायाधीशको अध्यक्षमा गठित न्यायमा पहुँचका कामअन्तर्गत उत्पीडित र विपन्न वर्गका लागि न्यायमा पहुँच अभिवृद्धिको

निषेधाज्ञा निरन्तरताको सुझाव

काठमाडौँ, २२ भाद्र । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले नागरिकको दैनिकीलाई थप सहजीकरण गर्दै हालको निषेधाज्ञा निरन्तर हुनुपर्ने बताएका छन् । आसन्न चाडपर्वलाई समेत दृष्टिगत गरेर निषेधाज्ञा निरन्तरता हुनुपर्ने उनीहरूको सुझाव

चियानास्तामै २० अर्ब खर्च

काठमाडौं, २२ भाद्र । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा,

व्यस्त सडकमा पत्नी हत्या गर्न खोज्ने फरार

एजेन्सी, २२ भाद्र । अमेरिकाको फ्लोरिडा राजमार्ग गस्ति प्रहरीले विहिवार आफ्नी पत्नीलाई आइ – ७५ रोडमा हत्या गर्न खोज्ने एक पुरुषको खोजि गरिरहेको बताएका छन् । स्थानीय समय अनुसार टाम्पा

रातो मच्छिन्द्रनाथ रथयात्रा विवाद: पक्राउ पर्ने १६ जनाको रिहाइका लागि जिप्रका घेराउ गरिँदै

ललितपुर, २२ भाद्र । रातो मच्छिन्द्रनाथ र रथयात्रा आइतबार औपचारिकतामा समापन गरिरहँदा पक्राउ परेकाहरुको रिहाइका लागि विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । गत भदौ १८ गते बिहीबार स्थानीयले आफूखुसी तानेर

थानकोट–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु

काठमाडौँ, २२ भाद्र। थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४