बारा, १९ भाद्र । स्रोत नखुलेको रकमसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बारागढी गाउँपालिका बिशनपुर्वा टोलबाट स्रोत नखुलेको २० लाख रुपैयाँ
सिराहा, १९ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोलबजार नगरपालिकाका दिपेन्द्र मुखियाँ समेत २ जना पक्राउ
काठमाडौं, १९ भाद्र । अवैध लागूऔषधसहित ३ जनालाई व्यास नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको छ । व्यास शेरास्थित सडकबाट १४ एम्पुल डाईजेपाम, १४ एम्पुल फेनारगन र १४ एम्पुल नोर्फिनसहित ३ जना
काठमाडौं, १९ भाद्र । आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा अजय बिक पक्राउ परेका छन् । काठमाडौं अनामनगर बस्ने बर्दिया घर भएका बिकलाई आफ्नै श्रीमती ३३ वर्षीया पार्वती
तनहुँ, २०७७१९ भाद्र । बहुविवाह मुद्दामा फरार प्रतिवादी बिष्णुमाया नेपालीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । बहुविवाह मुद्दामा फरार रहेका प्रतिवादी व्यास सुपारेडाँडाका नेपाली पक्राउ परेकी हुन् । बहु
कैलाली, १९ भाद्र । डाँका चोरी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । डाँका चोरी मुद्दाका फरार प्रतिवादी गौरिगंगा नगरपालिकाका श्याम चौधरी र फुलपाती चौधरीलाई बिहीबार प्रहरीले पक्राउ
मुम्बई, १९ भाद्र । बलिउडमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीको आरोप–प्रत्यारोप चर्किएको छ । अभिनेत्री कंगना रनौतले त बलिउडका अधिकांश कलाकार लागूऔषधको दुव्र्यसनी भएको आरोप लगाएकी छन् । उनले थुप्रै कलाकारलाई
काठमाडौँ, १९ भाद्र । आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि व्यवसायी भने आश्वस्त हुन सकेका छैनन् । स्पष्ट निर्णय नभएको भन्दै व्यवसायीले
काठमाडौँ, १९ भाद्र । काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमितको संख्या सात हजार नाघेको छ । उपत्यकामा संक्रमण समुदायस्तरमा फैलन उन्मुख रहेको औंल्याउँदै विज्ञहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र कुनै पनि प्रकारको सेवा
काठमाडौं, १९ भाद्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र वैचारिक बहसको आवश्यकता औंल्याएका छन्। महाधिवेशन नजिकिएसँगै उनले नेतृत्वका लागि दाबी प्रस्तुत गर्ने प्रतिस्पर्धा चलिरहेको भन्दै विचारसहित आउन आग्रह
वासिङ्टन, १९ भाद्र । कोरोनाभाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ । अमेरिकी बजेट
सउल, १९ भाद्र । । दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि