काठमाडौं, १५ भाद्र । विद्यालय सञ्चालन नभएको अवस्थामा शुल्क नतिर्ने अडान राखेका अभिभावकले अबदेखि शुल्क तिर्नुपर्ने भएको छ । वैकल्पिक माध्यमबाट आफ्ना छोरोछोरीले नियमितरुपमा कक्षामा
काठमाडौँ, १५ भाद्र । कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ ।
काठमाडौँ, १५ भाद्र । नेपालमा तत्कालका लागि कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको
एजेन्सी, १५ भाद्र । एकजना १६ वर्षिय किशोरको गोली हानेर हत्या गरेको अभियोगमा दक्षिण अफ्रिकाका प्रहरी अधिकारीलाई पक्राउ गरिएको छ । यस घटनाको कारण हिँसात्मक सडक आन्दोलन चर्केको छ ।
बुटवल, १५ भाद्र । रुपन्देहीमा जारी लकडाउन भदौ २० गते सम्म थपिएको छ । जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र सिमसिसिेको बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको
महाभारतको बारेमा हामी सबैले सुनेकै छौ । धेरे रोचक भएकै कारण वर्तमान समयमा पनि मानिसहरु महाभारत पढ्ने र सुन्ने गर्छन् । आज पनि मानिसहरुसँग धेरै जिज्ञासा रहेका छन् । पाँच
शाङ्सी, १५ भाद्र । चीनको उत्तरी प्रान्त शाङ्सीमा एउटा होटल भत्किँदा मृत्यु हुनेको संख्या २९ जना पुगेको छ । स्थानीय अधिकारीहरुले भवनमा पुरिएको आशंकामा गरिएको खोज तथा उद्धार कार्य समाप्त
काठमाडौँ, १५ भाद्र । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सिसीएमसी को गत
काठमाडौँ, १५ भाद्र। दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री
काठमाडौँ, १५ भाद्र। कोभिड–१९ को जोखिम रोक्न जारी गरिएको बन्दाबन्दी हटेपछि विस्तारै कामको खोजीमा लागेका असङ्गठित क्षेत्रका मजदुर निषेधाज्ञा शुरु भएसँगै पुनः सडकमा आउन थालेका छन् । बजार सबै बन्द
काठमाडौँ, १५ भाद्र । जगनाथदेवल सुन्धारास्थित केन्द्रीय कारागारका ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मीसहित एक सयजनामा कोरोना सङ्क्रमण देखिएको छ । मुलुकको पुरानो र सबैभन्दा बढी कैदीबन्दी रहेको सो
कालीकोट, १५ भाद्र । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ मा पाँच वटा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । नाग्म बजारमा सँगै जोडिएका पाँच वटा