काठमाडौं, भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ४ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२ सय २१ जनामा कोरोना पुष्टि भएकोमा
काठमाडौं, १४ भाद्र । नेपालमा आज कोरोना भाइरसका १२ सय २१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३८ हजार ५ सय ६१ पुगेको छ । आज स्वास्थ्य
काठमाडौं, १४ भाद्र । नेपालमा आज पनि ठुलो संख्यामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ३८ हजार नाघेको छ । संक्रमणबाट आज पनि मृतकको सख्या थपिएको
काठमाडौं, १४ भाद्र । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनिएको बहुचर्चित अडियोमा नेपाल सरकारले किन्न चाहेको सेक्युरिटी प्रेसको मूल्य २८ अर्ब पुर्याउन भनिएको छ। अडियो सार्वजनिक गर्ने स्विस कम्पनी केबीए–नोटासिस, एसएका
बुटवल, १४ भाद्र । कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले बोक्न नमानेपछि शव वाहनमा अस्पताल पुर्याइएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का ४८ वर्षीया संक्रमितमा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल लगिएको हो।
काठमाडौं, २४ भाद्र । स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको
काठमाडौं, १४ भाद्र । प्रक्षेपण १ अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा
काठमाडौं, १४ भाद्र । राजधानीका आदिवासी पुष्पलाल श्रेष्ठले स्थापना गरेको राजनीतिक पार्टी नेकपाको झन्डै दुई तिहाइ बहुमतको सरकार रहेका बेला नेवार समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । पार्टीको नेतृत्व
काठमाडौँ, १४ भाद्र । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको मध्य चरणमा नेपाल पुगेको छ । राजधानी काठमाडौंमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको छ भने प्रदेश नम्वर २ को आर्थिक
काठमाडौँ, १४ भाद्र। नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ–तराई र मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ । सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र भरपर्दो पहुँचका लागि मुलुकको अन्य राजमार्गमा जस्तै
काठमाडौँ, १४ भाद्र। प्रधानमन्त्री केपी शर्मा ओलीले मानवोचित जीवन र समाजका निम्ति सरकार सधैँ अग्रसर रहेको बताउनुभएको छ । यसका लागि आवश्यक सहयोगका लागि सरकार क्रियाशील रहने समेत उहाँले स्पष्ट पार्नुभयो ।
जेनेभा, १४ भाद्र। विश्वमा दुई करोड ४९ लाख २८ हजार ७८१ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी