Logo

रिपोर्टर्स नेपाल

होटलमा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

बारा, ३२ साउन । कौडा खेलिरहेको अवस्थामा ७ जना नगदसहित पक्राउ परेका छन् । जितपुर सिमरा उपमहानगरपालिका स्थित कुमार श्रेष्ठ र प्रधुम्न बैधको सगुन होटलमा

विस्तृत पढ्नुहोस
चोरीका धनमालसहित पक्राउ

काठमाडौं, ३२ साउन । चोरीका सामानसहित पक्राउ तथा विभिन्न धनमाल चोरीको आरोपमा रोशन लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेका लामा चोरीको सामानसहित शनिबार बेलुका पक्राउ परेका हुन् । काठमाडौं

ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो

काठमाडौं, ३२ साउन । ललितपुरमा आज एकैदिन ३८ जना थपिएका छन् ।  देशभर ६ सय ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौ उपत्यकामा मात्रै  १७२ जना थपिएका हुन् । योसँगै उपत्यकामा

काठमाडौंमा अहिलेसम्मकै सर्वाधिक १७२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३२ साउन । काठमाडौं उपत्यकामा आज एकै दिन १७२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ सय ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १७२ जना थपिएका हुन्

आज एकैदिन ६४१ कोरोना संक्रमित थपिए

काठमाडौं, ३२ साउन । नेपालमा कोरोना भाइरसका आज ६ सय ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २६ हजार ६ सय ६० पुगेको छ । आज स्वास्थ्य

आज पनि ठुलो सख्यामा कोरोना संक्रमित थपिए

काठमाडौं, ३२ साउन । आज पनि काठमाडौंमा उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै कुल संक्रमित साँढे २६ हजार आसपास पुगेको छ । आज पनि संक्रमणबाट

सुनको मुल्य ओरालो लाग्दै, प्रतितोला ९८ हजार ४ सय

काठमाडौ, ३२ साउन । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मुल्य आइतबार भने २ सय रुपैयाँले घटेको हो । आज छापावाल

नेपाल प्रहरीका डिआईजीलाई कोरोना संक्रमण

काठमाडौं, ३२ साउन । नेपाल प्रहरीका एक डिआईजीलाई पनि कोरोना संक्रमण भएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत डिआईजीलाई संक्रमण भएको हो । उनको अवस्था सामान्य छ । कोरोना रोकथाम

कोरोना संक्रमित छोरा आइसोलेसनमा, घरमा आमाको मृत्यु

विराटनगर, ३२ साउन । कोरोना संक्रमण देखिएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गरिएका विराटनगरका एक पुरुषकी आमाको भने घरमै मृत्यु भएको छ। कोरोना शंकास्पद विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको शनिबार

कार्डबाटै बसको भाडा भुक्तानी 

काठमाडौँ, ३२ साउन। अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् ।

काठमाडौँमा आठ सय कोरोना सङ्क्रमित

काठमाडौँ, ३२ साउन । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र झन्डै आठ सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैगरी हालसम्म चार जनाको निधन हुनुका साथै एक हजार ५५४ जनाको कन्ट्याक्ट टेसिङ गरिएको छ । हालसम्म

काठमाडौं-१४ सिल, घर बाहिर ननिस्कन आग्रह

काठमाडौं, ३२ साउन । काठमाडौँ महानगरपालिका–१४ ले कोभिड–१९ को सङ्कमण फैलिन नदिन वडालाई सिल गरेको छ। वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा सङ्कमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले