Logo

रिपोर्टर्स नेपाल

भैरहवा विमानस्थलको काम अन्तिम चरणमा

भैरहवा, ११ साउन । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। कोरोना संक्रमणले हेरक क्षेत्र प्रभावित बनाएको बेला

विस्तृत पढ्नुहोस
सर्वोच्चका फैसला धेरै उल्टिएका छन्

काठमाडौं, ११ साउन । सर्वोच्च अदालतको संयुक्त इजलासले ११ वैशाख ०६१ मा बेलायती नागरिक गोर्डन विलियम रविन्सनलाई सफाइ दिने फैसला सुनायो । फैसलामा प्रमाण मूल्यांकन गलत रूपमा भएको र कानुनको

सिल गरिएका ईप्रकासहित प्रहरी पोष्टहरु सुचारु हुँदै

नवलपरासी, ११ साउन। सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भए पछि सिल गरिएका पूर्वी नवलपरासीको एक ईप्रका सहितका २ प्रहरी पोष्ट सुचारु भएका छन् । आफ्नो कार्यक्षेत्रमा खटिएका ५ जना सुरक्षाकर्मीमा गत

राष्ट्रपतिका सहयोगीहरूको ट्विटर र फेसबुक खाता बन्द

एजेन्सी, ११ साउन । राष्ट्रपति जाइर बोल्सोनारोका सहयोगीहरूले गलत सूचना प्रबाह गरी अदालतको मानमर्दन गर्न खोजेको आरोप लगाउँदै अदालतले छानबिनको लागि अवरुद्ध गर्ने आदेश दिएपछि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले

राप्रपाका सुनिल थापासहितका ३१ नेता काग्रेस प्रवेश गर्दै

काठमाडौं, ११ साउन । पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउदै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले सामूहिक राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल

टाढिँदै पूर्वएमाले र पूर्वमाओवादी

काठमाडौं। ११ साउन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद फेरि उत्कर्षमा पुगेको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्नका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच

पूर्वडिआइजी कोइरालाको मुद्दामा आज सुनुवाइ

काठमाडौँ, ११ साउन । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण पूर्वडिआइजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका

राप्रपाका ३१ जना नेताले दिए सामूहिक राजीनामा

काठमाडौँ, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का ३१ जना नेताले संयुक्त रुपमा राजीनामा दिएका छन् । पार्टीभित्र लामो समयदेखि असन्तुष्ट रहँदैआएका पूर्वमन्त्री सुनिलबहादुर थापासहित नेताले शनिबार एकसाथ राजीनामा

गोविन्दराज जोशीसहित तीन नेता निष्कासित

काठमाडौँ, ११ साउन । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व सहमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीनजना नेतालाई पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै पार्टीबाट निष्कासन गरेको छ ।   अनुशासन

उत्तर लागेका सलह कमजोर बन्दै, भारतबाट आउने खतरा कायमै

काठमाडौँ, ११ साउन। मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दैगएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको

१०९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १० साउन । नेपालमा आज कोरोना भाइरसका १ सय ९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या साँढे १८ हजार पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या

ओढारमा पस्दा ढुंगाले च्यापेर मृत्यु

दैलेख, १० साउन । दुम्सी खोज्न ओढारमा पसेको बेला ढुंगाले च्यापेर दैलेखमा एक युवकको मृत्यु भएको छ। नारायण नगरपालिका ११ बिन्ध्यवासिनीका ३२ वर्षीय रेशमबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय