काठमाडौँ, ११ साउन। मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दैगएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश
काठमाडौं, १० साउन । नेपालमा आज कोरोना भाइरसका १ सय ९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या साँढे १८ हजार पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या
दैलेख, १० साउन । दुम्सी खोज्न ओढारमा पसेको बेला ढुंगाले च्यापेर दैलेखमा एक युवकको मृत्यु भएको छ। नारायण नगरपालिका ११ बिन्ध्यवासिनीका ३२ वर्षीय रेशमबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
विराटनगर, १० साउन । विराटनगरका ठूला अस्पतालले उपचारका लागि लिन नमान्दा उदयपुरबाट ल्याइएका एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको अस्पताल डुलाउँदा डुलाउँदै
मलंगवा , १० साउन । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं. ३ धनकौलका वडाध्यक्ष धर्मराज सिंहलाई केही युवाको समूहले कुटपिट गरेको छ । गाउँ घुमेर घर फकिँदै गरेको अवस्थामा बिहीबार राति
काठमाडौं, १० साउन । आज साउन शुक्ल पञ्चमी । नागको पुजा गर्ने दिन । हिन्दु धर्मालम्बीहरुले नागको पुजा अर्चना गरी मनाइरहेका छन् । देशभरका विभिन्न नाग मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो
काठमाडौँ, १० साउन । काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख
काठमाडौं, १० साउन । सहकारीका सदस्यले एक वर्षसम्म ऋण नतिर्दा हुने भएको छ। म्याद थप भएको समयमा उनीहरुले ब्याजसमेत तिर्नु नपर्ने गरी सहकारी विभागले निर्देशन जारी गरेको छ। सहकारी विभागले
काठमाडौं, १० साउन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा
काठमाडौं, १० साउन सरकारले स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा गरिबी बढ्ने देखिएको छ। स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसकिरहेको, विदेशबाट पनि लाखौं नेपाली स्वदेश फर्किएसँगै बेरोजगार समस्या भयावह देखिन
एजेन्सी, १० साउन । जाम्बियाका १५ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । १५६ सांसदको कोरोना परीक्षणमा १५ जनालाई कोरोना पोजिटिभ देखिएको हो । स्वास्थ्यमन्त्री चितालु चिलुफ्याले सङ्क्रमण पुष्टि
काठमाडौँ, १० साउन। पूर्व डीआईजी रञ्जन कोइरालाको सर्वस्वसहित जन्मकैदको सजाय घटाउने सर्वोच्च अदालतको फैसला पुनरवलोकनका लागि महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनमा प्रतिपादित नजिर र कानुनी मान्यता पालना नभएको प्रमुख आधार बनाइएको