लन्डन, ४ साउन । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितको मृत्युको विषयमा सार्वजनिक भएका तथ्यांकहरुको पुनरावलोकन गर्न माग गरिएको छ । यहाँका जनस्वास्थ्य सम्बन्धी केही
मुगु, ४ साउन । सोरु गाउँपालिकाका खरिदार स्टोर किपर ईश्वरबहादुर सिंह शनिबार पक्राउ परेका छन् । जिल्ला अदालतले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी गरेपछि सोरुकोट प्रहरी चौकीको टोलीले
काठमाडौंँ, ४ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा एकता महाधिवेशनको प्रस्ताव गरिएको छ । पार्टीमा देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता महाधिवेशनको समान
बिर्तामोड, ४ साउन । झापामा कोभिड–१९ संक्रमण पुष्टि भएका अधिकांश महिला कुवेतबाट फर्किएकाहरु रहेका छन् । स्वास्थ्य कार्यालयकाअनुसार शनिबारसम्म जिल्लामा ४३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये
काठमाडौँ, ४ साउन । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न भएको असहज परिस्थितीका कारण विदेशमा अलपत्र परेका मध्ये शुक्रबारसम्म हवाई मार्गबाट २९ हजार ७ सय ८९ नेपाली स्वदेश फर्केका छन्
कुश्मा, ४ साउन । दक्षिण पर्वतको पैयुँ गाउँपालिकास्थित सामुदायिक क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि गाउँको क्वारेन्टाइनमा पठाइएका ५२ वर्षीय यामबहादुर भारतीको मृत्यु भएको
धरान, ४ साउन । जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकर राईका अंगरक्षक प्रहरी हवल्दार ओम प्रकाश खतिवडाको आत्महत्याको घटनामा प्रहरीले उनकी श्रीमती र प्रेमीलाई दोषी ठहर्याएको छ। सुनसरी प्रहरीले हवल्दार खतिवडाले
सुर्खेत, ४ साउन । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्क स्थित आइसोलेसनमा रहेका कोरोना संक्रमित आन्दोलित भएका छन्। पीसीआर परीक्षणबिना घर नफर्किने भन्दै उनीहरु आन्दोलित भएका हुन्। आन्दोलनको पहिलो चरणमा
वीरगन्ज, ४ साउन । भगवान रामको जन्मूमीका विषयमा प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिपछि एकाएक चर्चामा आएको ठोरीको सीता गुफा रहेको सुमेरु पहाडमा गाडिएको पिलर सीमा स्तम्भ उखेलेर फालिएको छ। पर्साको
ललितपुर, ४ साउन । गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग फास्टट्र्याकको धमाधम काम भइरहेको छ । पुल, सुरुङ निर्माण गर्नुपर्ने कामबाहेक अधिकांश स्थानमा सडकको कामको प्रगति हेर्दा उत्साहजनक प्रगति नै
काठमाडौं, ४ साउन । जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने व्यक्तिले आफ्नो मुद्दा फैसला हुने मिति न्यायालय प्रवेश गरेकै दिनमा थाहा पाउने भएका छन् । मुद्दा दर्ता हुँदाकै अवस्थामा फैसला हुने
इनरुवा, ४ साउन । सुनसरीको सीमावर्ती गाउपालिका हरिनगर ७, घुस्कीमा सशस्त्र प्रहरीको गोली लागेर गएराति स्थानीय एक जना युवा गम्भीर घाइते भएका छन् । सीमा सुरक्षा बल सुनसरीका अनुसार शुक्रबार