झापा, २ साउन । इजरायललाई कर्मभूमि बनाएका झापा कनकाई नगरपालिकाका युवाले कनकाई नगरपालिकालाई ७५० थान पिसीआर किट प्रदान गरेका छन् । नगरलाई कोरोना भाइरसमुक्त बनाउन
टीकापुर, २ साउन । बृद्ध सेवा समिति टीकापुरले आमाबुवाको राम्रो स्याहार तथा हेरचाह गर्ने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेको छ । समितिले ज्येष्ठ नागरिकको हेरचाहमा सन्तानलाई जिम्मेवार बनाउन पुरस्कार व्यवस्था
काठमाडौं, २ साउन । बन्दाबन्दीपछि काठमाडौंमा सञ्चालन हुने सार्वजनिक सवारीमा इ—टिकेटिङ प्रयोगमा ल्याउने तयारी भएको छ । यसका लागि प्रयोगमा ल्याइने अटोमेटिक फेयर कलेक्सन एएफसी प्रणालीका बिषयमा आज फिनटेक इन्टरनेशनलका
काठमाडौं, २ साउन । देशभर ३५ हजार ५ सय २० विद्यालयमध्ये ६३ प्रतिशत विद्यालयमा पूर्ण दरबन्दीका शिक्षक छैनन् । ३७ प्रतिशत विद्यालयमा मात्रै पूर्ण दरबन्दीका शिक्षक कार्यरत रहेका छन् ।
काठमाडौं, २ साउन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छैटौंपटक भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । यसले गर्दा
काठमाडौं, २ साउन । स्थानीय तहले आर्थिक स्रोतको चरम दुरुपयोग गरी मनपरी खर्च गरेका छन्। निर्वाचित जनप्रतिनिधिले आफूखुशी आर्थिक स्रोतको दोहन गरेको महालेखा परीक्षकको कार्यालयले ५७औं प्रतिवेदनमार्फत औंल्याएको छ। कैलालीको
काठमाडौं, २ साउन । नेपाली कांग्रेसले आगामी मौद्रिक नीतिमा समेट्नुपर्ने विषयलाई समेटेर पाँचबुँदे सुझाव दिएको छ। बिहीबार पार्टी कार्यलयमा अर्थतन्त्र केन्द्रित समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता पूर्वअर्थमन्त्री
लस एन्जल्स, २ साउन । अमेरिकी कम्पनी मोडर्नाले कोरोना भाइरस खोपको पहिलो परीक्षण पुर्न सफल रहेको जानकारी दिएको छ । न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा छापिएको अध्ययनमा ४५ स्वस्थ ब्यक्तिमा
एजेन्सी, २ साउन । इरानको दक्षिणमा पर्ने बुशेहर बन्दरगाह जहाज विश्रामस्थलमा कम्तिमा सात वटा पानी जहाजमा आगो लागेको इरानको सरकारी सन्चार माध्यमले जनाएको छ । आगलागी माथि नियन्त्रण लिइसकेको र
काठमाडौं, २ साउन । सरकारले आफ्ना माग पुरा नगरेको भन्दै नीजि बिद्यालयका शैक्षिक संगठनहरुले साउन १ गतेदेखि अनलाईन कक्षा बन्द गरेसंगै बिद्यालयका शिक्षकहरुले पुन सञ्चालनको माग गर्दै ३ दिने अल्टिमेटम
काठमाडौ, २ साउन । कोरोना संक्रमणबाट थला परेको मुख्य पर्यटकीय क्षेत्र ठमेलका घर धनी र ब्यवसायीबीच घरभाडाको बिषयमा सहमति भएको छ । घरधनीका कारण ब्यवसायी घर छोडेर जानुपर्ने अवस्था आएको
काठमाडौं, १ साउन । दुई निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सलने देशभरका करिब दुई दर्जन गुठी, सहकारी र विभागीय विद्यालयलाई पत्र पठाएर अनलाईन कक्षा बन्द गर्ने विषयमा ऐक्यवद्धता