Logo

रिपोर्टर्स नेपाल

८२ कोरोना संक्रमित थपिए, १४७ जना डिस्चार्ज

काठमाडौं, २८ असार । देशमा आज ८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ८ सय १ पुगेको छ

विस्तृत पढ्नुहोस
तनहुँका नक्कली शिक्षकमाथी अख्तियारको मुद्दा

काठमाडौ, २८ असार । तनहुँका शिक्षक पुष्पा गुरुङमाथि अखितयारले मुद्धा दायर गरेको छ । श्री जय नेपाल आधारभूत विद्यालय प्रा.वि. धरमपानीका शिक्षक गुरुङको शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली भएको उजुरीको आधारमा

मोटरसाइकलमा गाँजा ल्याउँदै गर्दा पक्राउ

काठमाडौं, २८ असार । अवैध लागूऔषध गाँजा सहित २ जना शनिबार साँझ पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नासिकापुलबाट करिब १ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २

ठुलो बुबाको हत्या अभियोगमा भतिजा पक्राउ

कास्की, २८ असार । धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा नवराज सापकोटा पक्राउ परेका छन् । आफ्नै ठूलो बुवाको हत्या गरेको अभियोगमा मादी घाम्नुङका सापकोटालाई शनिबार साँझ प्रहरीले पक्राउ

४ वर्षीया बालिकामाथि बलात्कार, गाहा पक्राउ

पाल्पा, २८ असार । जबरजस्ती करणी गरेको अभियोगमा कुल बहादुर गाहालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर टोक्सेभन्ज्याङका कुल बहादुर गाहा

वैदेशिक रोजगारः नौ महिनामा ५४ करोड ठगी

काठमाडौं, २८ असार । वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छैन। ठगी

नेपालमा सलह पुनः आउने सम्भावना

काठमाडौँ, २८ अुसार। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क र प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । असार १४

भारतमा एकैदिनमा २७ हजार कोरोना सङ्क्रमित

भारत, २८ असार । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाखभन्दा बढी पुगेको छ । शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना

चर्चभित्र गोली हानाहान, पाँच जनाको मृत्यु

एजेन्सी, २८ असार । दक्षिण अफ्रिकाको एउटा चर्चमा प्रवेश गरेका हतियारधारी समुहको आक्रमणमा पाँच व्यक्तिको ज्यान गएको छ । सो चर्चको नेतृत्वबारे विवाद भएपछि यस अप्रिय घटना घटेको हो ।

ललितपुरको लुभु सिल

काठमाडौं २८ असार । काठमाडौं उपत्यकामा केही दिनयता कोरोना संक्रमतिको संख्या बढिरहेको बेला ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना सारेको पुष्टि भएको छ । योसँगै ललितपुर जिल्लामा समुदायमा कोरोना संक्रमण

कर्मचारी संसदीय छानबिन टोलीका ‘विज्ञ’ नै घूससहित समातिए

काठमाडौँ, २८ असार । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम छानबिन गर्न प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गएको संसदीय उपसमितिको टोलीमा घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका

सार्वजनिक सवारी सञ्‍चालन गर्न कार्यदल गठन

काठमाडौँ, २८ असार । सार्वजनिक सवारी सञ्‍चालनका लागि आवश्यक पहल गर्न भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बन्ध मजदुर संगठनहरुले कार्यदल गठन गरेका छन् । महासंघ र तीनवटा