काठमाडौं, २३ असार । देशमा आज २ सय ४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार १ सय ६८
काठमाडौ, २३ असार । असार मसान्त नजिकिँदै छ। कार्यालयहरूमा हिसाबकिताब मिलान गर्न भ्याइ नभ्याई छ।यति बेला जति ठूला कार्यालय उति नै बढी प्रेसरमा काम भइरहेको छ । बढी काम भएका
काठमाडौ, २३ असार । पछिल्लो समय बैंकहरूले कर्जाको ब्याजदर घटाउन थालेका छन् । बैंकिङ प्रणालीमा अत्याधिक तरलता भएपछि बैंकहरूले कर्जाको ब्याजदर घटाउन थालेका हुन । केही बैंकहरूले सार्वजानिक गरेको नयाँ
काठमाडौ, २३ असार । लकडाउन कडा हुन्जेल उपत्यकामा संक्रमित निकै थोरै थिए। त्यति बेला उपत्यकामा सहज रूपमा भित्रिन सक्ने वातावरण थिएन। सरकारले असार १ गतेदेखि मोडल परिवर्तन गर्दै लकडाउन खुकुलो
काठमाडौं, २३ असार । काठमाडौं उपत्यकामा सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भक्तपुरका १०, काठमाडौंका २४ र
सुर्खेत, २३ असार । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा रोगपछि भोकको चुनौती तेर्सिएको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बसेको २५औं बैठकमा विनियोजन
तनहुँ, २३ असार । जिल्लाका विभिन्न स्थानहरूमा १३ बर्षदेखि ७० बर्ष उमेर समुहका मानिसले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार धेरै जसो गरीब र विपन्न रहेका छन्
काठमाडौ, २३ असार । नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौं गर्ने निर्णयसहित पूर्ववत सबै कार्यतालिका संशोधन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको
काठमाडौँ, २३ असार। भारतबाहेक अन्य मुलुकबाट नेपाली नागरिक स्वदेश फिर्ता आउने क्रम बढेको छ । असार २२ गतेसम्म २० हजार ३१ जना नेपाली स्वदेश फिर्ता भएका छन् । कोभिड–१९ सङ्क्रमणका
काठमाडौँ, २३ असार । आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ ।
काडमाडौँ, २३ असार। काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४, ललितपुरका
टीकापुर, २३ असार । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा झडप भएको छ। ओली पक्षधरले लम्कीचोकमा प्रधानमन्त्रीको बचाउमा निकालेको र्यालीमा झडप भएको