सन्धिखर्क, २१ असार । अर्घाखाँचीमा पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको मकै बाली सलह किराले नष्ट गरेको छ । छ दिनदेखि सलहले खेतबारी नछाडेपछि स्थानीय
काठमाडौं, २१ असार । कोरोना भाइरसका कारण चार महिनादेखि मनोरञ्जन उद्योग ठप्प छ। तर फुर्सदको यो समयमा सिर्जनशील काम गर्नुको सट्टा कलाकार, निर्माता तथा निर्देशक भने सामाजिक सञ्जालमा ‘स्टाटस आतंक’
कालिकोट, २१ असार । जिल्लाको पचालझरना गाउँपालिका–९ का वडाध्यक्ष जोरे तिरुवाले एक स्थानीयलाई कुटपिट गरेका छन्। बालबालिकाले ढुंगा फालेको विषयमा विवाद हुँदा वडाध्यक्ष तिरुवाले छिमेकी नयाँ तिरुवालाई कुटपिट गरेका हुन्।
जेनेभा, २१ असार । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाभाइरस महामारी जादुमयी तरिकाले नहट्ने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गरेको छ । संक्रमण फैलने क्रम बढ्दो रुपमा नै रहेको भन्दै डब्लूएचओले
पोखरा, २१ असार । विदेशबाट आएकाको सम्पर्क हुँदा वा अन्य कारणले कोरोना भाइरस संक्रमण देखिएकोमा पोखरामा भने घरमै बसिरहेका एक व्यक्तिमा पनि उक्त रोगको संक्रमण देखिएको छ । पोखरा १७
गोरखा, २१ असार । गोरखामा कोरोनाबाट मरेकाको शव १२ घण्टापछि अन्त्येष्टि भएको छ । स्थानीयबासीको दिनभरको अवरोधपछि नेपाली सेनाको विशेष टोलीले सहिद लखन गाउँपालिका १ लुदीखोलाघाटमा अन्त्येष्टि गरेको हो ।
काठमाडौं, २१ असार । ललितपुरको खोकनाबासीले आफ्नो खेत रोप्न पाउनुपर्ने माग राख्दै गरिएको प्रदर्शनमा झडप हुँदा प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् । किसानहरुले शनिबार धान रोप्ने क्रममा खोकनाको खुडोलमा
काठमाडौं, २१ असार । यस वर्षको एसईई परीक्षामा सबै विद्यार्थीको ग्रेड ‘सी’भन्दा मुनि नआउने देखिएको छ । अधिकांश विद्यालयले गर्ने अन्तिम मूल्याङ्कन हेर्दा सबैले ‘ए’ प्लस देखि ‘सी’ सम्मको गे्रड
काठमाडौं, २१ असार । सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कारणको कारण पार्टीभित्र झन भाँडभैलो सुरु भएको छ । आन्तरिक विवाद चुलिददै जादा पार्टीभित्रको शक्ति संघर्ष उत्कर्षमा
काठमाडौं, २१ असार । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी एक हुने सम्भावना निकै कम रहेको बताउनुभएको छ । उहाँले पार्टीको विवाद उत्कर्षमा पुगेको बेला सो कुरा
काठमाडौँ, २१ असार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदी अरबबाट
बझाङ, २१ असार। बझाङमा शुक्रवार राती पहिरो जाँदा केदारस्यूँ गाउँपालिका ८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा छ जनाको मृत्यू भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् ।