Logo

रिपोर्टर्स नेपाल

‘तथ्याङ्क कार्यान्वयनयोग्य नीति निर्माणको मुख्य आधार’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ पुस । मुख्यसचिव एकनारायण अर्यालले कार्यान्वयनयोग्य नीति निर्माणका लागि तथ्याङ्कलाई मुख्य आधारका रूपमा लिनुपर्ने बताएका छन् । राष्ट्रिय तथ्याङ्क दिवस–२०८१ का अवसरमा राष्ट्रिय

विस्तृत पढ्नुहोस
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’

सिङ्गापुर, १७ पुस । सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले मङ्गलबार सन् २०२४ मा देशको अर्थतन्त्र ४ दशमलव ० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको बताएका छन् । “बलियो अर्थतन्त्रको साथ, म वास्तविक

बन्दीपुर भ्रमण वर्ष शुभारम्भ

दमौली (तनहुँ), १७ पुस ।ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित बन्दीपुर भ्रमण वर्ष २०२५ को भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज शुभारम्भ गरेका छन् । सांसद

गाजाबाट ५५ जना बिरामीलाई युएई पुर्याइयो

जेनेभा, १७ पुस । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजा पट्टीबाट ५५ बिरामी विशेष उपचारका लागि मङ्गलबार संयुक्त अरब इमिरेट्स (युएई) लगिएको जनाएको छ । बिरामीसँगै उनीहरूका ७२ जना सहयोगीलाई

जर्मनी : नयाँ वर्षमा आतशबाजी पड्काउँदा दुर्घटनामा परी पाँच जनाको मृत्यु

बर्लिन, १७ पुस । जर्मनीले नयाँ वर्ष मनाउन परम्परागत रूपमा बालएका शक्तिशाली आतिशबाजीका कारण जर्मनीमा पाँच जनाको मृत्यु हुनुका साथै एक प्रहरी अधिकारी गम्भीर घाइते भएका छन् । जर्मनहरूले नयाँ

नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार

काठमाडौँ, १७ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १० अङ्कले बढेर दुई हजार पाँच सय ८१

‘पर्सामा असुरक्षित गर्भपतन बढ्यो’

वीरगञ्ज (पर्सा), १७ पुस । जिल्लामा गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती थपिएको छ । सीमावर्ती सहर रक्सौलसँग जोडिएकाले पनि गर्भपतनका औषधि छ्यापछ्याप्पी पाइँदा नियन्त्रण

हट एयर बेलुनमा उड्दै कलाकृति

हट एयर बेलुनमा उड्दै कलाकृतिगण्डकी, १७ पुस । प्राज्ञ नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तरराष्ट्रिय हट एयर बेलुन फेष्टिफलका अवसरमा हट एयर बेलुनमा उड्दै दुई कलाकृति सिर्जना गरेका छन् ।

उर्जा विकास मार्गचित्र मन्त्रीपरिषद्बाट स्वीकृत, उर्जामन्त्री भन्छन्,–‘समृद्ध नेपाल’को लक्ष्य पुरा गर्न मार्गचित्रले सहयोग पुग्छ

काठमाडौँ, १७ पुस । ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रीपरिषद्बाट स्वीकृत भएसँगै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने बाटो खुला भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको

कृत्रिम बौद्धिकता (एआई) को प्रयोगद्वारा जीवनको खोज

काठमाडौँ, १७ पुस (रासस) । नासाले १४ अक्टोबर २०२४ मा जुपिटर(वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्षेपण गरेको युरोपा क्लिपर मिसन विज्ञान र प्रविधिको क्षेत्रमा माइलस्टोन बनेको छ । युरोपा

नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार

काठमाडौँ, १७ पुस । नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय होटल

जिमी कार्टरको अन्त्येष्टिमा ट्रम्प सहभागी हुने

वासिङ्टन, १७ पुस । अमेरिकी राष्ट्रपति निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्प हालै दिवङ्गत भएका अमेरकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि समारोहमा सहभागी हुनेभएको बताइएको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड