Logo
अपराध

आफ्नै बुवा र आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

ताप्लेजुङ, २३ बैशाख । आफ्नै बुवा र आमाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा

विस्तृत पढ्नुहोस
नेपाल र भारतका सेनापतिबीच के के कुरा भयो ?

काठमाडौं, २२ वैशाख । प्रधानसेनापति प्रभुराम शर्मा र भारतका सेनापति मनोज पाण्डेबीच कुराकानी भएको छ । दुई देशका प्रधानसेनापतिबीच द्विपक्षीय रक्षा सहयोग आदानप्रदानबारे कुराकानी भएको जनाइएको छ । भर्चुअल माध्यमले

लागुऔषधसहित दुई भारतीय युवक पक्राउ

परासी, २१ बैशाख । लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी

मिक्सरमा सुन लुकाएर ल्याएका युवक पक्राउ

काठमाडौं, २० बैशाख । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित युवक पक्राउ परेका छन् । कुवेतबाट जजिरा एअरमा आज बिहान विमानस्थलमा अवतरण गरेका एक युवकलाई विमानस्थल भन्सारले पक्राउ गरेको हो । उनले

लागुऔषध कारोबारी र दुव्र्यसनी पक्राउ

काठमाडौँ,१९ वैशाख । जिल्ला प्रहरी कार्यालयले चालुआर्थिक वर्षको हालसम्म ९१ लागुऔषध कारोबारी र दुव्र्यसनीलाई पक्राउ गरेको छ ।पछिल्लो समय लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको प्रहरीले लागुऔषधसम्बन्धी ८३ वटा

किशोरी बलात्कारको अभियोगमा युवक पक्राउ

ललितपुर,१८ बैशाख । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–६ सानागाउँ डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका–५ घर

सिटी सफारी र ब्याट्री चोरीमा संलग्न ३ जना पक्राउ

मोरङ, १८ बैशाख । सिटी सफारी तथा ब्याट्री चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–८ बस्ने २२ वर्षीय मोहमद जुमन,

छोराको ढुङ्गा प्रहारबाट बुवाको मृत्यु

प्युठान, १८ बैशाख । आफ्नै बुवा ८३ वर्षीय जंग बहादुर सुनारको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सुनारको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका–४ खबाङ खप्रेटा बस्ने ३०

स्रोत नखुलेको १६ लाखसहित दुई पक्राउ

काठमाडौँ, १७ वैशाख : प्रहरीले काठमाडौँको माछा पोखरीबाट स्रोत नखुलेको रु १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल

युवक अपहरण गरेको अभियोगमा ५ जना पक्राउ

काठमाडौं, १६ वैशाख । एक युवक अपहरण गरेको अभियोगमा सिनामंगलबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। अपहरणको अभियोगमा भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपाने

सुन तस्करीमा विमानस्थलका सफाई कर्मचारीको प्रयोग

काठमाडौं, १६ वैशाख । त्रिभुवन विमानस्थलमा सुन तस्करी रोक्न एसएसपी भीम ढकालले सुरक्षाकर्मीलाई पनि मोबाइल फोन बोक्न निषेध गरेका छन् । प्रहरीका कमाण्डर बाहेक कसैले पनि मोबाइल फोन बोक्न नपाउने

विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोज्दा…

काठमाडौं, १६ बैशाख । विमानको शौचालयमा सुन लुकाएर तस्करी गर्न खोज्दा विमानका कर्मचारीसहित पाँचजना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोज्ने क्रममा कर्मचारीसहित