Logo
जनता जान्न चाहन्छन

निर्वाचन आयोगले दाहाल-नेपाल समूहलाई नै आधिकारिकता दिनुपर्छ : पूर्व प्रमुख निर्वाचन आयुक्त डा. यादव (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ फागुन । पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेकपाको जुन पक्षसँग बहुमत छ उसैले नै आधिकारिकता पाउने स्पष्ट पारेका छन् । हिजो

विस्तृत पढ्नुहोस
संसद् पूनःस्थापना नभए मुलुक युद्धमा जान्छ : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी (भिडिओसहित)

काठमाडौं, ७ फागुन । वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले संसद् पूनःस्थापना नभए मुलुक आन्तरिक गृहयुद्धमा जाने टिप्पणी गरेका छन् । उनले आफूलाई अदालतले संसद पूनःस्थापना गर्ने पूरा विश्वास रहेको पनि

भागरथीको हत्या अभियुक्त सार्वजनिक गरेपछि प्रहरी प्रवक्ता, सांसद रेग्मी र मानवअधिकारकर्मी अन्सारीसँग बहस (भिडिओसहित)

काठमाडौं, ६ फागुन । नेपाल प्रहरीले भागरथी भट्टको हत्यामा संलग्न अभियुक्तलाई हिजो सार्वजनिक गरेको छ । अभियुक्त दिनेश भट्टले आफूले नै भागरथीको हत्या गरेको स्विकार गरेपछि उनलाई हिजो प्रहरीले पत्रकार

संविधानमा भएको आक्रामणप्रति कांग्रेस मौन बस्दैन् : केसी (भिडिओसहित)

काठमाडौं, ५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले आफूहरुले संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको आक्रामण टुलुटुलु हेरेर नबस्ने बताएका छन् । हिजो राति प्राइम

उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रश्न : संविधान गाँजर हो ? चपाएर चपाईदिने ? (भिडिओसहित)

काठमाडौं, ४ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारमा सहभागी मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको स्पष्ट पारेका छन् । उनले निश्चित समयभित्र मन्त्रीहरुले प्रत्येक नयाँ आर्थिक वर्ष सुरु हुनासाथ

केपी ओलीले अवसर खेर फाले : पाण्डे (भिडिओसहित)

काठमाडौं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा दाहाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो अवसर खेर फालेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम

प्रधानमन्त्री ओलीविरुद्ध यसरी खनिए अधिवक्ता कार्की (भिडिओसहित)

काठमाडौं, ३ फागुन । अधिवक्ता बोर्ण बहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विवाद अहिले सर्वोच्च अदालतमा विचाराधिन रहेको सुनाउँदै प्रधानमन्त्रीलाई संविधानले पनि संसद विघटन गर्नेृ अधिकार नै

भारतको भ्याक्सिन विश्वासिलो, तर चीनको भ्याक्सिन कसरी अविश्वासिलो ? डा. पोखरेल र डा. पाण्डेसँग ऋषि धमलाको बहस (भिडिओसहित)

काठमाडौं, ३ फागुन । नेपालले भारतबाट अनुदानमा पाएको दश लाख डोज खोप अहिले चरणबद्ध रुपमा लगाउने काम भैरहेको छ । प्राथमिकताको आधारमा उक्त खोप लगाईएको छ । पहिलो चरणमा पहिलो

ओली र दाहाल–नेपाल पक्षधर नेताहरुबीच आरोप-प्रत्यारोप (भिडिओसहित)

काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह र दाहाल–नेपाल समूहका युवा नेताहरुबीच आरोपप्रत्यारोप भएको छ । ओली पक्षधर नेता बच्चन सिंह र दाहाल–नेपाल समूहका नेता विशाल खड्काबीच

प्रचण्ड र बाबुरामले ठूलो धोका दिए, अब विप्लवसँग एकता हुन्छ : मोहन बैद्य (भिडिओसहित)

काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले विप्लव नेतृत्वको नेकपासँग छिट्टै एकता हुने घोषणा गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट

नागरिक समाजको आन्दोलनप्रति सूर्य थापाको टिप्पणी : यी चाहीँ धन्दावाल, के को नागरिक समाज ? (भिडिओसहित)

काठमाडौं, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नागरिक समाजलाई कुन नागरिक समाज ? कसको नागरिक समाज ? कसले परिचालन गरेको नागरिक समाज ? कुन उद्देश्यका

रिहा भएपछि रामकुमारी झाँक्रीको पहिलो टिभी अन्तर्वार्ता (भिडिओसहित)

काठमाडौं, ३० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अकंशु लगाउन खोजेको कुरा हिजो आफूलाई पक्राउ गरेको घट्नाबाट पुष्टि भएको बताएकी छिन्